काठमाडौं । कम्युनिस्ट आन्दोलनको उद्गमस्थल झापामा स्थानीय चुनाव केन्द्रित सरगर्मी बढेको छ । स्थानीय तह निर्वाचन आउन डेढमहिना भन्दा कम समय बाँकी रहँदा दलहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस घरदैलो अभियानमा जुटेको छ । सत्ता साझेदार दलहरू माओवादी केन्द्र, नेकपा(एकिकृत समाजवादी), जनता समाजवादी पार्टी पनि...