खेलमैदानमै बेहोस भएका प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था कस्तो छ?
एएफसी एसियन कप छनोट अन्तर्गत गएराति कुवेतसँगको खेलका क्रममा टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको एन्फाले बताएको छ।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी […]
काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालको कूल भू-भागको झण्डै आधा भू-भाग वन क्षेत्रले ओगटेको देखिएको छ । अर्थमन्त्री डा.प्रकाशसरण महतले संघीय संसद्मा सार्वजनिक गरेको सर्वेक्षण रिर्पोट अनुसार सार्क राष्ट्रहरुमा सबैभन्दा धेरै वन सम्पदा भएको देश भुटान रहेको छ भने सबैभन्दा कम वन पाकिस्तानमा रहेको छ । भुटानको कूल भू-भागको ७२.४९ प्रतिशत वन क्षेत्रले […]
काठमाडौ, २३ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बुटवल पावर कम्पनीको नाफा ३१.१२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसैअवधिमा १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी ८.४० प्रतिशतले बढेर ४२ करोड ३१ लाख २२ […]
कोरोना सङ्क्रमण भएपछि विगत चार दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।...
काठमाडौं, ४ माघ । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ६४ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार संक्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ३९ जना रहेका छन् । जसमध्ये काठमाडौं जिल्लामा मात्रै २९ सय ४३, भक्तपुरमा २०१ […]
एजेन्सी, २ पुस । भारतीय चर्चित गायिका स्वरा नाइटिङगेल लता मंगेशकर कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना भएकी छिन् । अस्पतालले हरेक दिन विज्ञप्ति जारी गरेर उनको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको छ । अब आइतवार पनि अस्पतालमा लता मंगेशकरको उपचार गरिरहेका डाक्टर प्रता समाधानीले विज्ञप्ति जारी गर्दै लता मंगेशकरलाई हेरचाहको आवश्यकता रहेकाले […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।यस्तै, बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।यसैगरी, आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा मौसम साम