आर्थिक सर्वेक्षण अनुसार सार्क राष्ट्रमा वन क्षेत्रको अवस्था कस्तो छ ?

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालको कूल भू-भागको झण्डै आधा भू-भाग वन क्षेत्रले ओगटेको देखिएको छ । अर्थमन्त्री डा.प्रकाशसरण महतले संघीय संसद्मा सार्वजनिक गरेको सर्वेक्षण रिर्पोट अनुसार सार्क राष्ट्रहरुमा सबैभन्दा धेरै वन सम्पदा भएको देश भुटान रहेको छ भने सबैभन्दा कम वन पाकिस्तानमा रहेको छ । भुटानको कूल भू-भागको ७२.४९ प्रतिशत वन क्षेत्रले […]

सम्बन्धित सामग्री

मुलुकको आर्थिक अवस्था कस्तो छ? २२ बुँदामा थाहा पाउनुस्

काठमाडौै : अर्थमन्त्री डा. युवराज खतिवडाले मुलको आर्थिक अवस्था सुधारोन्मुख रहेको बताएका छन्। खतिवडाले तीव्र गतिमा आर्थिक विकास गर्ने गरी काम भइरहेको जानकारी गराएका छन्। सोमबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले यस्तो बताएका हन्।  अर्थमन्त्रीले प्रस्तुत गरेको विवरण अनुसार व्यापा घाटा, शोधानान्...