कार्यकर्तालाई देउवाको आग्रह : गठबन्धन गर्नु अगाडि अवस्था कस्तो थियो, स्मरण गर्नुहोस्

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका नेता कार्यकर्तालाई गठबन्धन गर्नु अगाडि आफूहरुको अवस्था कस्तो थियो भनेर स्मरण गर्न आग्रह गरेका छन्।  पोखरामा पाँच दलीय गठबन्धनले आइतबार अयोजना गरेको...