पश्चिमी वायुले वर्षा र हिमपात को सम्भावना

काठमाडौं : आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ। प्रदेश नं १, वाग्मती, गण्डकी, मधेश प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।…

सम्बन्धित सामग्री

तस्बिरमा हेरौँ वर्षासँगैको हिमपात...

मौसम पूर्वानुमान महाशाखाका अनुसार क्रमिक रुपमा मौसममा सुधार आएपनि आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।...

तस्बिरमा हेरौँ वर्षासँगैको हिमपात...

मौसम पूर्वानुमान महाशाखाका अनुसार क्रमिक रुपमा मौसममा सुधार आएपनि आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।...

वर्षा र हिमपात कम भएपछि डढेलोको जोखिम बढ्दै

नेपालमा डढेलोको जोखिम सामान्यतया फागुनको मध्यदेखि सुरु हुन्छ । तर यस वर्ष गएको पुषको मध्यदेखि अहिलेसम्म देशभरमा तीन सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागिसकेको छ । रामेछाप लगायतका कतिपय ठाउँमा ठूलो क्षेत्रको जङ्गल जलेर नष्ट भएको छ । यसपालिको हिउँमा वर्षा र हिमपात निकै कम भएको छ । पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि मध्य र पूर्वी क्षेत्रमा हिउँदे वर्षा भएकै छैन । यसपालि हिउँदमा पछिल्लो ३० वर्ष यताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । हिउँदयामको बाँकी समयमा पनि औसतमा कम पानी पर्ने सम्भावना रहेक...

आजको मौसमः कतै वर्षा, कतै हिमपात

काठमाडौं, पुस २। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश(१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, […]

यी भू–भागमा हुनेछ आज वर्षा र हिमपात

काठमाडौँ । केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान […]

आज कहाँ–कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौँ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावले वर्षा र हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरुमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि […]

देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हि

पहाड र तराईमा वर्षा, हिमालमा हिमपात

काठमाडौं, ३ कात्तिक । आज पनि देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाड र तराईका अधिकांश भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित मध्यम वर्षाको […]

आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको  छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन हित हल्का वर्षा हुनेछ ।  साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना  छ । विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिइन् । उनका अनुसार मंगलवारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी ...