बच्चा हुर्काउन अमेरिका र जापान भन्दा चीनमा महँगो

चीनमा वृद्धवृद्धाको बढ्दो जनसंख्याले एकातिर स्वास्थ्य तथा सामाजिक सुरक्षाका लागि ठूलो खर्च लाग्ने र अर्काेतिर काम गर्ने जनसंख्याको घट्दो अनुपातले चीनको अर्थतन्त्रसमेत आगामी दशकमा प्रभावित हुन देखिएको छ। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो।...

सम्बन्धित सामग्री

वर्षमा ५० लाखसम्म संसारकै खतरनाक सर्प जन्माउने गाउँ (भिडियो)

सर्प किन्नमा अमेरिका, जर्मनी, जापान, दक्षिण कोरियाजस्ता देश अघि छन् । पछिल्लो समयमा तस्करी पनि मौलाएको छ ।

अमेरिका र जापानको शानदार सुरुवात, इंगल्याण्डको कमजोर प्रदर्शन

६ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कले सुखद सुरुवात गरेका छन् । लगातार तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको भियतनाम प्रतिद्वन्द्वी पाएको थियो । शनिबार भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले हरायो । चार पटकको विश्व विजेतासमेत रहेको अमेरिकाका लागि […]

चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच सहमति

टोकियो – हिन्द–प्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएका हुन् । अमेरिकाका हिन्द–प्रशान्त कमान्ड जोन अक्विलिनाको टोकियो भ्रमणका अवसरमा सहमति भएको हो । भ्रमणका अवसरमा अक्विलिनाले जापानी प्रधानमन्त्री फुमिओ किशिदासँग […]

२०२२ को अन्त्यसम्म संसारका सबैलाई खोप दिनुपर्छ: बेलायती प्रधानमन्त्री जोनसन

जर्मनी, फ्रान्स, अमेरिका, इटाली, जापान, युरोपियन युनियन र क्यानडाका नेताहरूको तीन दिने सम्मेलन दक्षिण पश्चिम बेलायतको कोर्नवालमा शुक्रबारदेखि हुँदैछ।

चीनसँग तर्सिएका अमेरिका र जापानले बनाए नयाँ रणनीति

एजेन्सी। चीनको तीव्र फड्कोसँग सबैभन्दा बढी तर्सिएका छन् अमेरिका र जापान। दुवै देशले चीनको आक्रामकतामा लगाम कस्न नयाँ रणनीतिबारे खुलेर छलफल गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र जापानी समकक्षी तोसिमित्सु मितेगी चीनसम्बद्ध विषयमा दुई देशबीचको गठबन्धन मजबुत पारेर अघि बढ्न सहमत भएका छन्। जी-७ को विदेशमन्त्रीस्तरीय बैठकअघि सोमबार लन्डनमा दुई नेताले कुराकानी गरेका हुन्।

भारतसँग रक्षा सम्बन्ध मजबुत पार्दै अमेरिका

एजेन्सी। अमेरिकाले भारतसँग रक्षासम्बन्ध थप मजबुत पार्ने निर्णय गरेको छ। अमेरिकी सिनेटले 'चीन सामरिक प्रतिस्पर्धा विधेयक' लाई स्वीकृत गरेको हो। विधेयकमा क्‍वाड समूहलाई समर्थन गर्ने र भारतसँग सुरक्षासम्बन्ध वृद्धि गर्ने सन्दर्भमा सहमति जनाइएको छ। चीनविरोधी समूह क्‍वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित छन्। गत महिना राष्ट्रपति जो बाइडेनले आयोजना गरेको क्‍वाड शिखर सम्मेलनमा चारै देशका नेताले भाग लिएका थिए।