जापानमा बसोबास गर्ने नेपालीको संख्या एकलाख नजिक

विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानमा विभिन्न पेशा, व्यवसाय रोजगारी तथा अध्ययन गरी बसेका नेपालीहरुको संख्या झण्डै एकलाख पुग्न लागेको छ । जापान सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वैधानिकरुपमा बसोबास गर्ने नेपालीको संख्या ९७ हजार २६ जना रहेका छन् । यीमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय सेवा क्षेत्रमा १७ हजार ९ सय ९७ रहेका छन् । त्यसै गरी …