काठमाडौं । नेपाल र भारत सरकारबीच नेपालले 'जीटूजी'मा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न सम्झौता भएको छ ।
सोमबार दुई देशका प्रनिनिधिहरूबीच भएको भर्चुअल वार्तामा जीटूजीमा आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन भारतसँग सम्झौता भएको हो ।
सम्झौतामा नेपालका तर्फबाट कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवम्...