भाडा वृद्धिको विरोधमा हवाई उड्डयन कार्यालय हुम्लामा धर्ना

२ असार, हुम्ला । सिमीकोट उड्डयन कार्यालयमा आज बिहानदेखि हवाई भाडा महँगीको विरोध गरी धर्ना दिइएको छ । धर्नाले गर्दा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङको नेतृत्वमा भएको धर्नामा सम्पूर्ण राजनीतिक दल, स्थानीय निकायका पदाधिकारी, नागरिक समाज, व्यापारी, शिक्षक, बुद्धिजीविसमेतको सहभागिता छ ।

सम्बन्धित सामग्री

हवाई उड्डयन नीति परिर्माजन गर्न जरुरी

काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति परिमार्जन आवश्यक रहेको बताउनुभएको छ । ताल्लुक निकायले यस सम्बन्धी उचित प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने उहाँको प्रतिबद्धता छ । आज काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा मुख्यसचिव बैरागीले प्राधिकरण र मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए […]

हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठेको छः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताएका छन्। शुक्रबार काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा मुख्यसचिव बैरागीले नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन्। […]

‘हवाई उड्डयन नीति परिमार्जन गर्नुपर्ने विषय उठेको छ’

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर पस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले  नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले  हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् ।  उनले हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको बताए । उनले पछिल्लो समय हवाई उडान हे

नेपाली आकाशमा ईयूको चासो

युरोपियन युनियन (ईयू) सम्बद्ध देशको हवाई सुरक्षा हेर्ने युरोपियन हवाई उड्डयन आयोगका प्राविधिकहरू फेरि नेपालको हवाई उडानसम्बन्धी अध्ययन गर्न आउँदै छन् । यसअघि पनि लगभग दुई महिनाअघि (अक्टोबर ६-८ सम्म) युरोपियन हवाई उड्डयन आयोगका अधिकारीहरूको एक टोली नेपालको समग्र हवाई सुरक्षाका सम्बन्धमा सूक्ष्म ढंगले अध्ययन गरेर फर्केका थिए । ईयूअन्तर्गतको युरोपियन हवाई उड्डयन आयोगले नेपालले […]

नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा

युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा प्रश्न उठ्ने आरोप लगाएको छ।एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ। ईयूले संस्थागत संरचना र सुधारमा जोड दिएको छ । ईयूले एयर सेफ्टी लिस्ट वर्षमा दुई पटक अपग्रेड गर्दै आएको छ ।यसैक्रममा ईयूको अडिट टोलीले नेपाली वायुयानका हवाई सुरक्षाबारे यही अक्टोबर ६

किन हटेन युरोपियन युनियनको कालोसूचीबाट नेपालको हवाई उड्डयन ?

काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले अघिल्ला नेतृत्वले प्राधिकरण विभाजन गर्ने राजनीतिक निर्णय लिँदा नेपालको हवाई उड्डयन युरोपेली युनियनको कालोसूचीबाट हट्न नसकेको बताउनुभएको छ । मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्राधिकरणका महानिर्देशक ई.अधिकारीले प्राधिकरणका अघिल्ला नेतृत्वले नेपालको हवाई उड्डान सुरक्षामा सुधार गर्नुको सट्टा प्राधिकरण विभाजन गर्ने राजनीतिक निर्णय गर्दा नेपालको हवाई उड्डयन […]

प्राधिकरण विभाजनका कारण हवाई उड्डयन इयुको कालोसूचीबाट हट्न सकेन: प्रदीप अधिकारी

प्राधिकरण विभाजन गर्ने राजनीतिक निर्णय गर्दा नेपालको हवाई उड्डयन युरोपेली युनियनको कालोसूचीबाट हट्न नसकेको बताएका हुन्।...

नेपालको हवाई उड्डयन सुरक्षाप्रति इयू सकारात्मक

काठमाडाैँ । नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । इयासाको तीन सदस्यीय प्राविधिक टोलीले यही असोज २१ […]

महासंघले गठन गर्‍यो पर्यटन तथा हवाई उड्डयन समिति

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठको सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।  समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायूसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारि अधिकृत रुद्र प्रसाद सापकोटा (बिनोद), र्‍याडीशन होटलका महाप्रवन्धक अनिलदा...