हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठेको छः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताएका छन्। शुक्रबार काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा मुख्यसचिव बैरागीले नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन्। […]