‘हवाई उड्डयन नीति परिमार्जन गर्नुपर्ने विषय उठेको छ’

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर पस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले  नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले  हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् ।  उनले हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको बताए । उनले पछिल्लो समय हवाई उडान हे

सम्बन्धित सामग्री

हवाई उड्डयन नीति परिर्माजन गर्न जरुरी

काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति परिमार्जन आवश्यक रहेको बताउनुभएको छ । ताल्लुक निकायले यस सम्बन्धी उचित प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने उहाँको प्रतिबद्धता छ । आज काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा मुख्यसचिव बैरागीले प्राधिकरण र मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए […]