मानुषी लघुवित्तमा रोजगारीको अवसर : शाखा प्रमुखदेखि   कनिष्ठ सहायकको लागि कर्मचारी आवश्यकता

जेठ १९, काठमाडौं।  मानुषी लघुवित्त वित्तीय संस्थाले वरिष्ठ सहायक(शाखा प्रमुख) सहित केहि पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले बिहीवार एक सूचना जारी गर्दै वरिष्ठ सहायक तथा कनिष्ठ सहायक पदका लागि केहि कर्मचारी माग गरेको हो । कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले  १५ दिन भित्र कम्पनीको कार्यालय वा कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् । 

सम्बन्धित सामग्री

राष्ट्र बैंकमा ३० जनाका लागि रोजगारीको अवसर

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयकका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरेको हो । […]

पाटनमा रोजगारीको अवसर, सबैभन्दा धेरै नर्सलाई अवसर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सय ३५ जनाभन्दा बढीलाई रोजगारीको अवसर खुला गरेको हो।

कर्णाली प्रदेशमा ३१ स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

कर्णाली प्रदेशमा विभिन्न पदमा ३१ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा विभिन्न ६ पदमा ३१ कर्मचारी नियुक्त गर्न भन्दै सूचना निकालेको हो।

लुम्बिनी प्रदेशमा ७७ स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

लुम्बिनी प्रदेशमा विभिन्न पदमा ७७ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा विभिन्न ६ पदमा ७७ कर्मचारी नियुक्त गर्न भन्दै सूचना निकालेको हो।

जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशमा १३ जनालाई रोजगारीको अवसर

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा विभिन्न पदमा १३ जनाका लागि रोजगारीको अवसर खुलेको छ। प्रयोगशालाले करारमा कर्मचारी पदपुर्ती गर्न लागेको हो।

यी कम्पनीहरूमा रोजगारीको अवसर [सूचनासहित]

विभिन्न कम्पनीहरूले कर्मचारी माग गरेका छन् ।  रिक्त रहेका विभिन्न तहमा पदपूर्तिका लागि ती कम्पनीहरूले दरखास्ता आह्वान गरेका हुन् ।  यस्तो छ सूचना

बैंक तथा वित्तीय संस्थामा एकैपटक २०० जनालाई रोजगारीको अवसर

पुस २१, काठमाडौं। बैंक तथा वित्तीय संस्थामा एकैपटक २०० जना भन्दा धेरैलाई रोजगारीको अवसर आएको छ। एनआईसी एसिया बैंकमा मात्रै १०० जना चार्टड एकाउन्टेन्टका लागि रोजगारीको अवसर आउँदा प्रुडेन्सियल इन्स्योरेन्समा ४५ जनाको लागि रोजगारीको अवसर छ। त्यस्तै एनएमबी बैंकमा १३ जनाको लागि रोजगारीको अवसर छ भने, लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकमा पनि केही संख्यामा कर्मचारी चाहिएको छ। भक्तपुरमा रहेको शुभ-मिलन सहकारीले पनि २७ जना कर्मचारी माग गरेको छ। रोजगारीको विस्तृत विवरण भने सम्बन्धित कम्पनीको वेवसाइट र मेरोजवमा उपलब्ध छ।

आशा र श्रृजनशील लघुवित्तमा रोजगारीको अवसर

पुस २०, काठमाडौं। आशा लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्थामा ५ जनालाई रोजगारीको अवसर आएको छ। दुवै लघुवित्तमा व्यवस्थापकीय तहमा कर्मचारी माग गरिएको हो। आशा लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक र बरिष्ठ प्रबन्धक १/१ जना कर्मचारी माग गर्दा श्रृजनशील लघुवित्तले लेखा र मानव संसाधन विभागमा १/१ जना वरिष्ठ प्रबन्धक/प्रबन्धक कर्मचारी माग गरेको छ। दुवै संस्थाको आवेदन दिने दिने मिति १५ दिन तोकिएको छ। १५ दिन भित्र परेको आवेदनबाट छोटो सूचि बनाउने र त्यसै अनुसार अन्तर्वार्ताको लागि बोलाइने कम्पनीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ। आवेदकको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ। महाप्रबन्धकको हकमा भने ५६ वर्ष सम्मका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ । राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ (पहिलो संशोधन–२०७८) अनुसार पदपूर्ति गर्न आज (शुक्रबार) सूचना प्रकाशित गरिएको छ । कम्पनीले व्यवस्थापकमा एक, सह व्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब […]

भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ कर्मचारीका लागि रोजगारीको अवसर

चितवनस्थित भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ जना कर्मचारीका लागि रोजगारीको अवसर खुलेको छ। अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी सूचना निकाल्दै आवेदन माग गरेको छ।