नारी दिवसमा महिला बक्सिङ (फोटो फिचर)

काठमाडौं ।  ‘११२ औँ अन्तर्राष्‍ट्रिय  नारी दिवस’ को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना भएको छ । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा मंगलबार एलओडीमा बक्सिङ खेल भएको हो । ४९ केजी देखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी भएका हुन् । प्रतिष्‍ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता […] The post नारी दिवसमा महिला बक्सिङ (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

होलीसँगै पत्रकार महिलाले मनाए नारी दिवस

वीरगन्ज । होलीमा सबै नेपाली झुम्दै गर्दा अधिकारमा समानता खोज्दै पर्सामा पनि ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । पत्रकार महिलाले संचालन गरेको मध्य नेपाल सन्देश पत्रिकाको अगुवाईमा ‘संचारमा पत्रकार महिला’ बिषयक अन्तरकृया गर्दै होलीको रंगसँगै सोमबार यहाँ पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । पत्रकार महिलाहरुले समान काम र समान ज्यालाका लागि समान […] The post होलीसँगै पत्रकार महिलाले मनाए नारी दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नारी दिवस : पुरुषसत्तालाई प्रश्‍न कतिपय

हो, लोकतन्त्र बहालीपछि तुलनात्मक हिसाबले राज्य सञ्चालन र नीति–निर्माण वृत्तमा महिला अनुहार र संख्या बढ्दो छ । लोकतन्त्रपछि राज्यको समावेशी चरित्रलाई महत्वपूर्ण उपलब्धि मानिन्छ । धीमा गतिमै भए पनि महिला प्रतिनिधि बढाउन खोजिँदै छ । यद्यपि भुइँ तहकै महिलाको प्रतिनिधित्व बढाउने सवालमा सोचे जस्तै परिदृश्य छ त ? ८ मार्च अर्थात् ‘अन्तर्राष्ट्रिय नारी दिवस’ वर्षेनि […]

घरेलु हिंसाविरुद्ध देउडा गाएर मनाइयो हुम्लामा नारी दिवस (तस्बिरहरु)

सिमकोट– हिमाली जिल्ला हुम्लामा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस घरेलु हिंसाविरुद्ध देउडा गीत गाएर मनाइएको छ। सिमकोट गाउँपालिकाको आयोजनामा आठ वटै वडाका एक–एक महिला समूहले घरेलु हिंसाविरुद्ध देउडा गाएर आफ्नो प्रस्तुति दिएका थिए। सो अवसरमा देउडामार्फत समाजमा विद्यमान समस्या उजागर गरिएको थियो। गाउँघरमा जति पनि घरेलु हिंसाका घटना घटिरहेका छन्, ती घटनालाई महिलाहरुले देउडामार्फत व्यक्त […]

फिल्ममा महिला : उपस्थिति बढ्दो, हट्न सकेन विभेद

आज नारी (महिला) दिवस । मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ देखि संसारका महिलामा जागरण ल्याउने र उनीहरुलाई पिछडिएको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो ।त्यो समय नारी दिवस मनाउने निश्चित दिन तोकिएको थिएन । १९१४ देखि हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा नारी दिवस भनेर निश्चित गरियो । नेपालमा भने २०१६ साल अर्थात् सन् १९५९ मा तत्कालीन प्रधानमन्त्री विपी कोइरालाको पालादेखि नियमितरुपमा यो

सूचना प्रविधि क्षेत्रका अब्बल नेपाली महिला

आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढेको छ । केही नारीहरुले प्रविधि क्षेत्रलाई अगाडि बढाउन उल्लेखनीय योगदान पनि दिएका छन् । प्रविधि शिक्षामा समेत नारीहरुको सहभागीता बढदै गइरहेको छ । आज हामी प्रविधि क्षेत्रलाई अगाडि बढाउन नारीको भूमिका उल्लेखनीय छ...

नारी दिवस विशेषः छाक टार्न माछा मारेर घर फर्कदै महिला

कञ्चनपुर, २४ फागुन । शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका महिला माछा मारेर घर तर्फ फर्कदैँ । स्थानिय खोला, तलाउ र नदीमा महिलाहरुले घरमै खानका लागि माछा मार्ने गरेका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस

हुम्लामा देउडा खेलेर मनाइँदै नारी दिवस

११२औं अन्तर्राष्ट्रिय नारी दिवस हुम्लामा देउडा खेलेर मनाईएको छ।  छाउपडी, बालविवाह, घरेलु हिंसाको विषयमा देउडा खेल खेलेर हुम्लामा नारी दिवस मनाइएको हो। जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको उक्त कार्यक्रममा महिला–पुरुष...

नारामा मात्रै सीमित नारी दिवस

आज फागुन २४ गते अर्थात् ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस पनि हो । आजको दिन विभिन्न ठाउँमा विभिन्न तरिकाले नारी दिवस मनाउने गरिन्छ । एकातर्फ नारा सुन्दा त हो जस्तो पनि लाग्छ, महिलाको हकहितका लागि त गज्जबका नारा लगाउँछन् । तर, के हामी आफैंलाई प्रश्न गर्न सक्छौं, महिला दिवस के नारामा मात्रै सीमित हो त […]

नारी दिवस अवसरमा ठमेलको ‘एलओडी’ मा महिला बक्सिङ हुँदै

काठमाडौँ – अन्तर्राष्‍ट्रिय ‘११२ औँ नारी दिवस’ को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना हुने भएको छ । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनमा संयुक्त आयोनामा आगामी मंगलबार २४ गते एलओडीमा बक्सिङ खेल हुने भएको हो । प्रतियोगितामा विभिन्न तौल समूह गरी कुल १४ जना खेलाडी सहभागी हुने भएका छन् । ४९ केजी […]

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाण्डाै - आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथ...