फिल्ममा महिला : उपस्थिति बढ्दो, हट्न सकेन विभेद

आज नारी (महिला) दिवस । मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ देखि संसारका महिलामा जागरण ल्याउने र उनीहरुलाई पिछडिएको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो ।त्यो समय नारी दिवस मनाउने निश्चित दिन तोकिएको थिएन । १९१४ देखि हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा नारी दिवस भनेर निश्चित गरियो । नेपालमा भने २०१६ साल अर्थात् सन् १९५९ मा तत्कालीन प्रधानमन्त्री विपी कोइरालाको पालादेखि नियमितरुपमा यो

सम्बन्धित सामग्री

इञ्जिनियरिङमा महिलाको उपस्थिति बढाउन स्कुलमै पुगे महिला

इञ्जिनियरिङ क्षेत्रमा महिला कर्मचारीहरूको उपस्थिति जम्मा १३ प्रतिशत छ। जब कि, निजामती क्षेत्रमा महिलाको उपस्थिति करिब २० प्रतिशत छ।...

विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको उपस्थिति बढ्दो

काठमाडौं – विज्ञहरुले विज्ञान प्रविधिको क्षेत्रमा महिलाको सङ्ख्या बढ्दै गए पनि नीति निर्माण र नेतृत्व तहमा उनीहरुको उपस्थिति न्यून रहेको धारणा राखेका छन् । ‘विज्ञानमा महिला र किशोरीसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज यहाँ आयोजित गोष्ठीमा बोल्दै विज्ञहरूले राज्यको समावेशी नीति र महिला शिक्षाको पक्षमा बढ्दो जनचेतनाका कारण यस क्षेत्रमा महिलाहरुको सङ्ख्या बढ्दो रहेको बताए । […]

प्रत्यक्ष निर्वाचनमा महिला र दलितको उपस्थिति दयनीय

सन्दीपकुमार श्रेष्ठ काठमाडौं । प्रतिनिधि सभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । १६५ प्रतिनिधि सभा सदस्यमध्ये हालसम्म १६२ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व कम हुने भएपछि संसदमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्‍याउनुपर्ने संवैधानिक बाध्यताले मूलधारका दलहरु त्यसमाथि कांग्रेस दबाबमा परेको छ । सन्तुलन मिलाउँदा समानुपातिक सूचिमा […]

महिला र दलितको संसद्मा कमजोर उपस्थिति

प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । १ सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १ सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट एक, नेकपा (एमाले) बाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र […]

संसदमा महिला र दलितको कमजोर उपस्थिति

काठमाडाैँ- प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ। १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौजना मात्रै महिला निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट एक, नेकपा एमालेबाट चार, नेकपा माओवादी केन्द्रबाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला […]

निर्वाचनमा उत्साही देखिए महिला मतदाता

पोखरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत आज पोखरामा शान्तिपूर्ण तरिकारले मतदान जारी छ। पोखराका अधिकांश मतदान केन्द्रमा मतदाताको उयपस्थिति न्यून छ। तर, महिला मतदाताले भने निर्वाचनमा उत्साहपूर्ण रुपले उपस्थिति जनाएका छन्।  कास्कीमा पुरुषभन्दा महिलाको मतदाताको संख्या बढी रहेर पनि मतदान केन्द्रमा महिला मतदाताको उत्साहपूर्ण उपस्थिति देखिएको हो। ८४ वर्षकी पदमा…

प्रदेश १ : काँग्रेसको वडा नेतृत्वमा महिला र दलितको उपस्थिति न्यून

प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । राजनीतिक दलहरू समावेशी बन्नुपर्ने आवाज बुलन्द भइरहेका बेला १४ औं महाधिवेशनको मुखैमा प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा चार जनामात्रै महिला चुनिएका छन् ।यस्तै, दलित समुदायबाट प्रदेश १ मा दुई जना वडा सभापति चयन भएका छन् । त्यसमा पनि तराईका जिल्लामा महिला र दलितको उपस्थिति एकदमै कमजोर देखिएको छ ।प्रदेश १ का १३ जिल्लाका ९९८ वटा वडामा छानिएका क

‘प्रदेश १ मा सरकारको उपस्थिति शून्य’

मोरङ – प्रदेश १ मा महिला हत्या हिंसा, कोभिड बिरामीको स्वास्थ्य उपचारमा लापरबाही भइरहँदा सरकारको उपस्थिति नदेखिएको प्रदेश सभासदस्यले बताएका छन्। विराटनगरमा आइतबार सम्पन्न प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको सत्ताईसाँै बैठकको शून्य समयमा बोल्दै प्रदेश सभासदस्य अम्बिका थापाले महिलाउपर बलात्कार र हत्या हुँदासमेत पीडित परिवारले न्याय नपाएकोमा आक्रोश व्यक्त गरिन्। उदयपुरस्थित त्रियुगा नगरपालिका–६ की […]