आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढेको छ ।
केही नारीहरुले प्रविधि क्षेत्रलाई अगाडि बढाउन उल्लेखनीय योगदान पनि दिएका छन् । प्रविधि शिक्षामा समेत नारीहरुको सहभागीता बढदै गइरहेको छ ।
आज हामी प्रविधि क्षेत्रलाई अगाडि बढाउन नारीको भूमिका उल्लेखनीय छ...