आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाण्डाै - आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथ...

सम्बन्धित सामग्री

सेवामा नमस्ते आधुनिक लघुकथा मञ्च

नमस्ते आधुनिक लघुकथा मञ्चले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा शिवरात्रि पर्वको अवसर पारेर लघुकथासम्बन्धी अन्तक्रिया गराउँदै आमा घरका आमाहरूलाई खाना खुवाउँदै मानवसेवा कर्म सम्पन्न गरेको छ।...

सेवामा नमस्ते आधुनिक लघुकथा मञ्च

नमस्ते आधुनिक लघुकथा मञ्चले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा शिवरात्रि पर्वको अवसर पारेर लघुकथासम्बन्धी अन्तक्रिया गराउँदै आमा घरका आमाहरूलाई खाना खुवाउँदै मानवसेवा कर्म सम्पन्न गरेको छ।...

होलीसँगै पत्रकार महिलाले मनाए नारी दिवस

वीरगन्ज । होलीमा सबै नेपाली झुम्दै गर्दा अधिकारमा समानता खोज्दै पर्सामा पनि ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । पत्रकार महिलाले संचालन गरेको मध्य नेपाल सन्देश पत्रिकाको अगुवाईमा ‘संचारमा पत्रकार महिला’ बिषयक अन्तरकृया गर्दै होलीको रंगसँगै सोमबार यहाँ पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । पत्रकार महिलाहरुले समान काम र समान ज्यालाका लागि समान […] The post होलीसँगै पत्रकार महिलाले मनाए नारी दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नारी दिवस : पुरुषसत्तालाई प्रश्‍न कतिपय

हो, लोकतन्त्र बहालीपछि तुलनात्मक हिसाबले राज्य सञ्चालन र नीति–निर्माण वृत्तमा महिला अनुहार र संख्या बढ्दो छ । लोकतन्त्रपछि राज्यको समावेशी चरित्रलाई महत्वपूर्ण उपलब्धि मानिन्छ । धीमा गतिमै भए पनि महिला प्रतिनिधि बढाउन खोजिँदै छ । यद्यपि भुइँ तहकै महिलाको प्रतिनिधित्व बढाउने सवालमा सोचे जस्तै परिदृश्य छ त ? ८ मार्च अर्थात् ‘अन्तर्राष्ट्रिय नारी दिवस’ वर्षेनि […]

घरेलु हिंसाविरुद्ध देउडा गाएर मनाइयो हुम्लामा नारी दिवस (तस्बिरहरु)

सिमकोट– हिमाली जिल्ला हुम्लामा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस घरेलु हिंसाविरुद्ध देउडा गीत गाएर मनाइएको छ। सिमकोट गाउँपालिकाको आयोजनामा आठ वटै वडाका एक–एक महिला समूहले घरेलु हिंसाविरुद्ध देउडा गाएर आफ्नो प्रस्तुति दिएका थिए। सो अवसरमा देउडामार्फत समाजमा विद्यमान समस्या उजागर गरिएको थियो। गाउँघरमा जति पनि घरेलु हिंसाका घटना घटिरहेका छन्, ती घटनालाई महिलाहरुले देउडामार्फत व्यक्त […]

हुम्लामा देउडा खेलेर मनाइँदै नारी दिवस

११२औं अन्तर्राष्ट्रिय नारी दिवस हुम्लामा देउडा खेलेर मनाईएको छ।  छाउपडी, बालविवाह, घरेलु हिंसाको विषयमा देउडा खेल खेलेर हुम्लामा नारी दिवस मनाइएको हो। जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको उक्त कार्यक्रममा महिला–पुरुष...

छोरीको उज्ज्वल भविष्यका लागि दैनिक १५/१६ घण्टा खट्छिन् कृष्णकुमारी

आज अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।यसरी नारी दिवस मनाइरहँदा हाम्रो समाजमा सङ्घर्षमय जीवन बिताउँदै आएका कयौं महिला भने आफ्नो दैनिकीबाट रत्तिभर पृथक अनुभूति गर्न पाउँदैनन् । उनीहरु नारी दिवसका अवसरमा आयोजना हुने यस्ता कार्यक्रमप्रति बेखबर हुनेमात्र होइन, दुई छाक टार्ने र परिवारप्रतिको दायित्व निर्वाह गर्ने व्यस्तताबाट छुटकारासमेत पाउँदैनन् ।यस्तै एक सङ्घर्षशील नारी हुन् गुल्मी सिमलटारीकी कृष्णकु

नारामा मात्रै सीमित नारी दिवस

आज फागुन २४ गते अर्थात् ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस पनि हो । आजको दिन विभिन्न ठाउँमा विभिन्न तरिकाले नारी दिवस मनाउने गरिन्छ । एकातर्फ नारा सुन्दा त हो जस्तो पनि लाग्छ, महिलाको हकहितका लागि त गज्जबका नारा लगाउँछन् । तर, के हामी आफैंलाई प्रश्न गर्न सक्छौं, महिला दिवस के नारामा मात्रै सीमित हो त […]

आज १ सय १२ औं अन्तराष्ट्रिय नारी दिवस

काठमाडौं । आज १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको […]

दलित महिलालाई नारी दिवसले कहिले छुन्छ ?

आज हामी ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै छौँ । मार्च ८ को नारी दिवस मनाइरहँदा हामी आजको दिन नै लैंगिक समानताको व्यापक पैरवी गर्छाैं । आजको दिनले नारीविरुद्ध अपमान, हिंसा...