सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, स्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाईफायर :: Pahilopost.com

काठमाडौँ :  सर्लाहीमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबीचको भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। कौडेना गाउँपालिकाको जनता मावि केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रण लिन चार राउण्ड गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसौद आलमखाँले जानकारी दिए। एसपी मसौदले भने, ‘स्थिति तनावपूर्ण

सम्बन्धित सामग्री

सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, ३ जना घाइते

२५ मंसिर, सर्लाही । सर्लाहीको मलंगवामा राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गोडैता–१०, सिसौटिया निवासी ३५ वर्षीय कपलेश्वर मण्डल, बलरा नगरपालिका–१०, सुदा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२, बेल्हीका रामछविला शाह छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार …

अमरेश सिंहको क्षेत्रमा मतगणना स्थगित, वार्ता भइरहँदा काँग्रेस-राजपाबीच झडप

मलंगवामा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली काँग्रेसका कार्यकताबीच झडप भएको छ। नेपाली काँग्रेसका अमरेश सिंह उम्मेदवार रहेको सर्लाही–४ को मतगणना स्थगितको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप - Naya Patrika

सर्लाही क्षेत्र न. ४ को मतगणना स्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाईते भएका छन् । झडपमा ३५...पूरा पढ्नुहोस् »

जनकपुरमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, ज्याकेट फुकालेर मतदान गर्ने सहमति

धनुषा: जनकपुर उपमहानगरपालिका २४ स्थित बसहीयाको गान्धी आश्रम मतदान केन्द्रमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। बिहान बसहियाको गान्धी मतदान केन्द्रमा कांग्रेसका कार्यकता प्रदेश २ जनकपुर राजाधानी लेखिएको ज्याकेट लगाएर मतदान गर्न खोज्दा ज्याकेट फुकाल्न माग गर्दै राजपा कार्यकताहरुले ह...

सर्लाहीमा गोली चल्यो

सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ। राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ स्थिति

सर्लाहीमा राजपा र कांग्रेस कार्यक्रर्ताबीच झडप, ४ राउण्ड हवाई फायर

केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ । भडपले उग्र रुप लिएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको

मतपरिणामलार्इ लिएर राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

रौटहतको कटहरिया नगरपालिकामा राजपा र नेपाली कांग्रेसबीच झडप हुँदा एक जना राजपा कार्यकर्ताको मृत्यु भएको छ ।  चुनावी विषयमा राजपा र

वीरगन्जमा राजपा कार्यकर्ताबीच झडप

पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा