कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर

सर्लाहीमा कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताबीच झडप भएको छ। कौडेना गाउँपालिका २ जनता माध्यमिक विद्यालय फूलपरासी मतदान केन्द्रमा भएको झडप पछि मतदान स्थगित भएको छ। एक जना अशक्त व्यक्तिको मत हाल्ने विषयलाई लिएर उनीहरुबीच झडप भएको हो। दुई दलका कार्यकर्ताबीच झडप हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको…

सम्बन्धित सामग्री

बझाङको केदारसिंह गाउँपालिकामा तनाव, प्रहरीले गर्‍यो हवाइ फायर

३०, वैशाख, काठमाडौं । बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ । फर्जी मत खसालेको भन्दै मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छिमेकी निर्वाचन केन्द्रका मतदान अधिकृत हरी पंगेनीले जानकारी दिए । अहिले केन्द्रको मतदान स्थगित भएको छ । ‘राजनीतिक दलहरू कुटपिटमा उत्रिए पछि प्रहरीद्वारा हवाई […]

रौतहटको फतुवा विजयपुरमा दुई पक्षबीच झडप, केहीबेरका लागि मतदान स्थगित

३० वैशाख, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको छ । विजयपुर नगरपालिका-३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच एकआपसमा विवाद हुँदा हवाई फायर गर्नु परेको रौतहट प्रहरीले जनाएको छ । झडपका कारण सो मतदान केन्द्रमा केहीबेरका लागि मतदान प्रक्रिया रोकिएको […]

हुम्लामा झडप, मतदान अधिकृतसहित तीन घाइते

हुुम्ला : चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्यसहित तीन जना घाइते भएका छन्सत्ता गठबन्धन दल पक्ष  र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षबीच सामान्य विवादले उग्ररूप लिएको हो। झडपमा मतदान केन्द्रमा खटिएका कर्मचारी काला रावत, स्थानीयबासी लिला शाही पनि घाइते भएका छन्। घाइतको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यस क्रममा प्रहरील आठ राउण्ड हवाइ फायर समेत गरेको छ।  घटनापछि केही सम