विद्यालय दिवा खाजामा गरुडाको जयनगरमा व्यापक लापरबाही
रौतहटको गरुडा नगरपालिका १ मा संचालनमा रहेको आधारभूत विद्यालयमा दिवा खाजामा व्यापक लापरबाही हुने गरेको पाइएको छ। विद्यालयको संचालन नै पूरै अव्यवस्थित रहेको जयनगरमा दिवा खाजामा व्यापक लापरबाही रहेको देखिएको हो।...
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालय दिवा खाजा र विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमलाई विस्तार गरिने घोषणा गरे । शिक्षा मन्त्रालयले गत वर्षदेखि कक्षा ६ सम्म वितरण गरिएको खाजा कार्यक्रमलाई ७ कक्षासम्म विस्तार गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।
१५ जेठ, काठमाडौं । विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार क्रमशः ८ कक्षासम्म यो कार्यक्रम लैजाने योजना अनुसार आगामी आवमा कक्षा ६ सम्म विस्तार गरिएको हो । स्थानीय तहको उत्पादनलाई प्राथमिकता दिइने अर्थमन्त्रीले उल्लेख गरे ।
१० जेठ, काठमाडौं । सरकारले विद्यालय दिवा खाजा कार्यक्रम अब कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । सरकारले आगामी वर्ष अधिकतम स्कुलमा न्यूनतम पूर्वाधार निर्माणको काम सक्ने समेत बताएको छ । विद्यार्थी […]
काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको छ ।
‘रामेछाप, ...