२० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ । पब्लिक इकोनोमिक विषयको प्रश्नपत्रमा एउटै प्रश्न ८ र ९ नम्बरमा सोधिएको छ । यो निवर्तमान विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले पढाउने विषय हो । १३ चैतमा सञ्चालन […]
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकै लापरबाहीका कारण भएको बताएका छन्।आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन्। सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए।उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए। उहाँले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रह
जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा माघ २६ गतेदेखि फागुन २ गतेसम्म भएको संयुक्त अनुगमनको प्रतिवेदनअनुसार अनुगमन गरिएका नौवटै फर्ममा कुनै न कुनै लापरबाही भेटिएको हो।...
रौतहटको गरुडा नगरपालिका १ मा संचालनमा रहेको आधारभूत विद्यालयमा दिवा खाजामा व्यापक लापरबाही हुने गरेको पाइएको छ। विद्यालयको संचालन नै पूरै अव्यवस्थित रहेको जयनगरमा दिवा खाजामा व्यापक लापरबाही रहेको देखिएको हो।...
वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।...
जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको परीक्षा समितिले नर्सिङ स्टाप परीक्षाको नतिजा प्रकाशनमा लापरबाही गरेको पाइएको छ । सर्टलिस्टमा नामै नभएकी उम्मेदवारलाई १ नम्बर सफल उम्मेदवारका रुपमा सूचना जारी गरेपछि परीक्षा समितिको लापरबाही भेटिएको हो ।कर्णाली प्रतिष्ठानले गएको साउन ३० गते करार सेवाका लागि २५ जना नर्सिङ स्टापको माग गर्दै सूचना प्रकाशन गरेको […]
९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिएका हुन् । जनतालाई सरकार भएको अनुभूति […]
दैलेखको नौमूले गाउँपालिका–३ को द्धारीमा नेपाल रेडक्रस दैलेखले खानेपानी निर्माणमा चरम लापरबाही गरेको हो । हालै निर्माण गरेका धारामा पानी नआएपछि स्थानीले पानी खान पाएका छैनन् भने रेडक्रसले योजना निर्माणमा चरम लापरबाही गरेको हो ।खानेपानी योजनाको काम निर्माण सम्पन्न भैसक्दा समेत द्धारीको आचार्य टोल, गोतामे टोललगायतका टोलका नागरिकले पानी खान नपाएको गुनासो गर्दै आएका छन् […]