मासु व्यापारीको लापरबाही

जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा माघ २६ गतेदेखि फागुन २ गतेसम्म भएको संयुक्त अनुगमनको प्रतिवेदनअनुसार अनुगमन गरिएका नौवटै फर्ममा कुनै न कुनै लापरबाही भेटिएको हो।...

सम्बन्धित सामग्री

पोखरामा मासुपसल अनुगमन, २५ जना कारबाहीमा

कास्की – पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । महानगरले अनुगमनका क्रममा २५ जना  मासु व्यवसायीलाई कारबाही गरेको पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयाे । उहाँका अनुसार खुला रुपमा मासु राखेर बिक्री वितरण गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको हाे । उनीहरुलाई ५ हजारका दरले जरिबाना सहित गल्ती नदोहोर्‍याउने सर्तमा छोडिएको प्रमुख अधिकारी...