काठमाडौं : सडकमा फोहोर थुप्रिँदा अहिलेहाल काठमाडौं उपत्यका थप दुर्गन्धित बनेको छ।फोहोरबाट बिजुली र बायोग्यास निकाल्ने योजना अलपत्र परेको छ भने अर्कातिर १६ वर्षसम्म ल्याण्डफिल साइड निर्माण हुन नसक्दा फोहोर व्यवस्थापनमा हरेक वर्ष समस्या निम्तिने गरेको छ।मनसुन शुरू भएसँगै उपत्यकाको फोहोर अन्तिम विसर्जन केन्द्र पुर्याउन नसक्दा पूरै शहर दुर्गन्धित बनेको छ। काठमाडौं उपत्यकामा फोहोरको समस्या यो पहिलो पटक भने होइन। प्रत्येक वर्ष मनसुन शुरू भएसँगै समस्या दोहोरिने गरेको काठमाडौं महानगर