माधव नेपाल पक्षीय युवा संघले स्थानीय तहसम्म पीभी गठन गर्ने

२२ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल निकट युवा संघ नेपालले केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने भएको छ । नेपाल निकट युवा संघको केन्द्रीय पदाधिकारी बैठकले यही साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहमा पीभी गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष नरेशकुमार […]

सम्बन्धित सामग्री

हामीले गठबन्धनको गीत धेरै गायाैँ, गुटबन्दीमा हरायौँ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल गठबन्धनमा भरोसा धेरै गरेको कारणले स्थानीय तहको निर्वाचनमा साेचेजस्तो परिणाम नआएको बताएका छन्।  काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले पार्टीभित्र धेरै गुटबन्दी भएको गुनासो गरेका हुन्। उनले भने, ‘गठबन्धनको गीत हामीले धेरै बढी गायौँ। गठबन्धनको भरोसा धेरै गर्‍याैँ। अरूको सहारामा बाँच्ने भनेपछि आफ्नो शक्त्रि निर्माणमा ध्यान जाँदो रहेनछ। अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन।&r

निर्वाचन परिणामबाट माधव नेपाल सन्तुष्ट

काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको पछिल्लो परीणामबाट आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् । उनले प्रारम्भिक चरणमै पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधिहरु निर्वाचित भैसकेको भन्दै आँत्तिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । आज (मंगलबार) पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई […]

अपमान सह्य छैन : माधव नेपाल

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरु भित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन्।अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण व्यवहार गरेमा सह्य नहुने बताएका हुन्।स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर जिल्ला जिल्लामा हुने गरेका टिकाटिप्पणीहरुकाे रिपोर्टको आधारमा उनले आक्रोश व्यक्त गरेका हुन्।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्

सिट बाँडफाँटमा अपमानपूर्ण व्यवहार गरिए सैह्य हुन्नः माधव नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन्। अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलाई लिएर जिल्ला–जिल्लामा हुने गरेको रिपोर्ट आएको उल्लेख गर्दै त्यो सैह्य नहुने चेतावनी […]

एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छः माधव नेपाल

काठमाडौँ– सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनु पर्ने दाबी गरेका छन्। स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँटको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भइरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन्। उनले […]

स्थानिय तह निर्वाचनमा मिलेर जाने सहमति भएको छ : माधव नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादी(एस)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भइसकेको दावी गरेका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमती भएको बताएका हुन् । सबै ठाउँमा मिल्न सकिदैन भने पनि पारस्पारिक लाभ […] The post स्थानिय तह निर्वाचनमा मिलेर जाने सहमति भएको छ : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तह चुनावमा सत्तारुढ दलहरू मिलेर जाने सहमति भएकाे छ : माधव नेपाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह चुनावमा मिलेर जाने सहमति भइसकेको दाबी गर्नुभएको छ ।  आज बुधवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको चुनावमा परिचालित हुन सिङ्गो पार्टी पङ्क्तिलाई उहाँले आह्वानसमेत गर्नुभ...

सत्तारुढ दलहरुबीच निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो: माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दावी गरेका छन्।...

स्थानीय तह निर्वाचनमा हाम्रो पार्टीले ठूलो सफलता प्राप्त गर्छ : माधव नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका  छन् । सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन् ।पार्टीले आगामी चुनावमा केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए । अध्यक्ष नेपालले भने&ndas

जेठमा हुने स्थानीय चुनावमा पनि गठबन्धन मिलेर अघि बढ्छ : माधव नेपाल

१९ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् । बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल चलाइरहेको बताए । ‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरु मिलेर […]