अर्थमन्त्री शर्माद्वारा दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले …

सम्बन्धित सामग्री

एशियाली राजमार्ग निर्माणको पहिलो चरण शुरू

सुन्दरहरैँचा : एशिया महादेशका ३२ मुलुक जोड्ने ‘एशियाली राजमार्ग’ निर्माणको पहिलो चरण शुरू भएको छ।पहिलो चरणअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान शुरू भएको हो। त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ। एशियाली विकास बैंकको सहयोगमा एशियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक ४ लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रत

दक्षिण एशियाली कराते च्याम्पियनसिप मंसिर तेस्रो सातामा हुँदै

काठमाडौँ : सातौं दक्षिण एशियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो साता शुरु हुने भएको छ।नेपाल कराते महासंघको आयोजनामा आगामी मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिष्पर्धा गर्ने दक्षिण एशियाली कराते च्याम्पियनसिप हुन लागेको हो। यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाबाट नेपाली करातेको गरिमा अझ बढाउने आयोजकको विश्वास छ। महासंघले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको हो। नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दु

१९ औं एशियाली खेलमा नेपाली कराँतेले पदक जित्ने विश्वास

काठमाडौं । चीनको हाङझाओमा हुने १९ औं एशियाली खेलकुदमा नेपाली कराते खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेका छन् । नेपालको राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराँते र बक्सिङलाई हाङ्जाओ एशियाली खेलकुदमा पदक जित्ने सम्भावित खेलको सूचिमा राखेको छ । विप्लवलाल श्रेष्ठ नेतृत्वको टोली अहिले अभ्यासमा व्यस्त रहेको बताइएको छ । श्रेष्ठ आफैँ २०१९ दक्षिण एशियाली […]

कस्तो छ, १९ औं एशियाली खेलकूद हुने हाङझाउ ?

एजेन्सी । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एशियाली खेलकूद आयोजना हुँदैछ । खेलकूद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन खेलकूदको सबैभन्दा ठूलो गैरप्रतिष्पर्धी स्थल हो । एशियाली खेलकूदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरु जाने अपेक्षा गरिएको छ […]

आठौं दक्षिण एशियाली न्यूरोसर्जरी शिखर सम्मेलन काठमाडौंमा

१३ भदौ, काठमाडौं ।आठौं दक्षिण एशियाली न्यूरोसर्जरी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा. प्रवीण श्रेष्ठका अनुसार आउँदो सेप्टेम्बर ७ देखि ९ सम्म तीन दिने शिखर सम्मेलन कुपन्डोलस्थित हिमालय होटेलमा हुन लागेको हो । यसअघि सन् १९९१ मा पहिलोपल्ट दक्षिण एशियाली सम्मेलन नेपालबाटै सुरु भएको थियो । तीन दिनसम्म चल्ने […]

एशियाली खेलकुदका लागि स्क्वास खेलाडी स्वस्थानीको मेहनत

ललितपुर : स्क्वास खेलाडी स्वस्थानी श्रेष्ठ अहिले दिनहुँ मेहनत गरिरहेकी छिन्। पहिलो पटक एशियाली खेलकुदमा सहभागी हुन लागेकी उनलाई कसरी हुन्छ राम्रो प्रदर्शन गर्ने हुटहुटी चलेको छ।९ औँ राष्ट्रिय खेलकुदमा रजत जित्न सफल भएकी उनले केही दिनअघि सम्पन्न पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा तृतीय स्थान हासिल गरेकी थिईन्। १९ औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालले स्क्वासमा ३ इभेन्ट्सबाट ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न लाग्दा महिला खेलाडी स्वस्थानी पनि भाग लिने टोलीमा अटा

तेस्रो दक्षिण एशियाली योग खेलकुद बिहीवारबाट हुने

काठमाडौँ- तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता बिहीवारबाट आयोजना हुने भएको छ । राजधानीमा बुधबार आयोजक नेपाल योग खेलकुद संघले पत्रकार सम्मेलनको आयोजना गरेर बिहीवारबाट दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने जनाएको हो । तीन दिनसम्म चल्ने प्रतियोगितामा दक्षिण एशियाका देशहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पाकिस्तान आन्तरिक कारण उपस्थित नहुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी […]

ओखर र फलफूल खेती सुधार गर्न एशियाली विकास बैंकले ९ अर्ब लगानी गर्ने

काठमाडौं।ओखर र फलफूल खेतीमा सुधार गर्नको लागि एशियाली विकास बैंकले ९अर्ब लगानी गर्ने भएको छ।नेपाल सरकार र एशियाली विकास बैंकबीच पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीको सुधारका लागि वित्तीय लगानी गर्ने सम्झौता भएको हो।एशियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पूँजी संशोधनबाट करिब ७ अर्ब ७९करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।

जापानमा भएको त्यो एशियाली खेलकुद, जहाँ नेपाली टोली नेताकै निधन भएको थियो

जापानले सन् १९९४ मा १२औं एशियाली खेलकुदको आयोजना गरेर विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको थियो। ४९ वर्षअघि पहिलो आणविक बम प्रहार गरिएको हिरोसिमामा आयोजना गरिएको एशियाली खेलमा सन् १९९१ को खाडी युद्धका कारण इराकलाई निलम्बन गरी सहभागी हुन नदिइएकाले सर्वाधिक चासोको खेलकुद बनेको थियो।