गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

काठमाडौं / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत मागेका उनकाे पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । The post गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त appeared first on Purbeli News.

सम्बन्धित सामग्री

बहुला कुकुर अर्थात् माधवसँग बचेको विकल्प !

मदन भण्डारीको जन्म दिनका दिन बालुवाटारमा जनताको बहुदलीय जनवादमाथि छलफल होला ठान्नेहरू मुर्ख सावित भए। सिद्धान्तको आशा गर्नेहरूसामु प्रधानमन्त्री ओलीले बहुला कुकुरको सन्दर्भ उप्काए। त्यसो त जोसँग जे अनुभव छ त्यसैको कुरा गर्नु अन्यथा भएन। एकता एकता भन्दै कुर्लिरहेको एमालेको मध्यपङ्तिका नेता र भर्खर अवकास पाएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ…

संघले प्रदेश–प्रदेशबीच द्वन्द्व निम्त्याउन खोजेको मुख्यमन्त्री पोखरेलको आरोप

यसअघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङले पनि कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुन नदिने अडान राख्नुभएको थियो ।

गण्डकीका मुख्यमन्त्री गुरुङलाई बिसन्चो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्वस्थ्य भएका छन् । उनलाई मंगलबार टाउको दुखेको र सामान्य ज्वरो आएको बताइएको छ ।

सांसद शाहीको घटना बुझेर सार्वजनिक गर्छौं : चित्रबहादुर केसी

१५ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताएका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन भएका थिए । जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै निवेदन दिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो […]

प्रचण्ड–माधव समूहको अर्को निर्णय : गण्डकी र लुम्बिनीका इन्चार्ज हटाइए

काठमाडाैं : नेकपा प्रचण्ड–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले गण्डकी र लुम्बिनी प्रदेशको इन्जार्जको भूमिकामा हेरफेर गरेको छ। स्थायी समिटी सदस्य देव गुरुङका अनुसार मुख्यमन्त्रीसमेत रहेका दुवै प्रदेश इन्जार्जलाई हटाइएको हो। गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल दुवै केपी ओलीनिकट हुन्। प्रचण्ड–नेपाल पक्षले गुरुङको ठाउँमा युवराज ज्ञवालीलाई जिम्मेवारी सुम्पिएको छ भने पोखेरलेको ठाउँमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। त्यस्तै गण्डकी प्रदेशक