बहुला कुकुर अर्थात् माधवसँग बचेको विकल्प !

मदन भण्डारीको जन्म दिनका दिन बालुवाटारमा जनताको बहुदलीय जनवादमाथि छलफल होला ठान्नेहरू मुर्ख सावित भए। सिद्धान्तको आशा गर्नेहरूसामु प्रधानमन्त्री ओलीले बहुला कुकुरको सन्दर्भ उप्काए। त्यसो त जोसँग जे अनुभव छ त्यसैको कुरा गर्नु अन्यथा भएन। एकता एकता भन्दै कुर्लिरहेको एमालेको मध्यपङ्तिका नेता र भर्खर अवकास पाएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ…