काठमाडाैं : नेकपा प्रचण्ड–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले गण्डकी र लुम्बिनी प्रदेशको इन्जार्जको भूमिकामा हेरफेर गरेको छ। स्थायी समिटी सदस्य देव गुरुङका अनुसार मुख्यमन्त्रीसमेत रहेका दुवै प्रदेश इन्जार्जलाई हटाइएको हो। गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल दुवै केपी ओलीनिकट हुन्। प्रचण्ड–नेपाल पक्षले गुरुङको ठाउँमा युवराज ज्ञवालीलाई जिम्मेवारी सुम्पिएको छ भने पोखेरलेको ठाउँमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। त्यस्तै गण्डकी प्रदेशक