कर्णाली प्रदेश : सहकारी विधेयक पारित

काठमाडौँ- कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको २५औँ बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई उक्त विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव गर्न समय दिएका थिए । मन्त्री […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य : दुई विधेयक पारित

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ । अधिवेशनअन्तर्गतको बैठकबाट मा कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ । कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ । त्यस्तै कर्णाली प्रदेश […]

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक सर्वसम्मतले पारित

कर्णली : कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २६औँ बैठकबाट उक्त विधेयक पारित भएको हो ।कर्णाली प्रदेशभरका सरकारी कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम एवं प्रशिक्षण प्रवर्द्धनमा सहयोग पुर्याउन सरकारले यो विधेयक ल्याएको हो ।सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीलाई समग्रमा विधेयक पारितका ला

कर्णाली प्रदेश : पहिलो कार्यकाल सकिएपछि ११ विधेयक निष्क्रिय

सुर्खेत : संसदीय समितिबाट विधेयक अघि बढ्न नसकेका कारण कर्णाली प्रदेशसभाका ११ वटा विधेयक निष्क्रिय भएका छन् । कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्यहरूको स्वार्थ बाझिएका कारण प्रक्रियामा नगएपछि विधेयकहरु निष्क्रिय भएका हुन्।कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठानको विधेयकसहित अन्य १० विधेयकहरू सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएका छन् । ६४ विधेयकमध्ये ५३ विधेयक पारित भएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बताए।सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, दलित अधिकार प्रवर्द्धन सशक्तीकरण र विक

कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएपछि ११ विधेयक निष्क्रिय

सुर्खेत – संसदीय समितिबाट विधेयक अघि बढ्न नसकेका कारण कर्णाली प्रदेशसभाका ११ वटा विधेयक निष्क्रिय भएका छन्। कर्णालीका प्रदेश सभा सदस्यहरूको स्वार्थ बाझिएका कारण प्रक्रियामा नगएपछि विद्धेकहरू निष्क्रिय भएका हुन्। कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठानको विधेयकसहित अन्य १० विधेयकहरू सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएका छन् । ६४ विधेयकमध्ये ५३ विधेयक पारित भएको प्रदेशसभाका सचिव […]

कर्णाली प्रदेश सभाः दलीय तानातानले महत्त्वपूर्ण विधेयक पारित नगरी सकियो कार्यकाल

सुर्खेत- कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा विधेयक पारित गर्दै सकिएको छ । संघीयता कार्यान्वयनको सुरुवाती चरण भए पनि प्रदेश सभाले कानुन निर्माणमा संख्यात्मक रूपमा उल्लेखनीय उपलब्धि हासिल गरेको पाइएको छ । पाँच वर्षको अवधिमा प्रदेश सभाका दश वटा अधिवेशन अन्तर्गत दुई सय १५ वटा बैठक बसेका थिए ।  पहिलो कार्य...

मुख्यमन्त्रीको राजीनामा माग्दै कर्णाली प्रदेश सभा बाहिर प्रदर्शन

३१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा माग्दै प्रदेश सभा बाहिर प्रदर्शन गरिएको छ । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै प्रदेशसभा अगाडि विरोध प्रदर्शन भएको छ । प्रदर्शनलाई प्रहरीले हस्ताक्षेप गर्न खोजेपछि केहिबेर प्रदेश सभाअघि […]

विधेयक पारित नगरेको भन्दै प्रदर्शन

कर्णाली प्रदेश सभामा पेस भएको विधेयक पारित नभएको भन्दै शुक्रबार कर्णाली प्रदेश सभा अगाडि विधेयक ऐक्यवद्धता कार्यक्रम गरिएको छ । प्रदेश सभामा पेस भएका तीन वटा विधेयक पारित नभएको भन्दै विधेयक सरोकार समाजले ऐक्यवद्धता कार्यक्रम गरेको हो ।

विधेयक पारित नगरेको भन्दै प्रदर्शन

कर्णाली प्रदेश सभामा पेस भएको विधेयक पारित नभएको भन्दै शुक्रबार कर्णाली प्रदेश सभा अगाडि विधेयक ऐक्यवद्धता कार्यक्रम गरिएको छ । प्रदेश सभामा पेस भएका तीन वटा विधेयक पारित नभएको भन्दै विधेयक सरोकार समाजले ऐक्यवद्धता कार्यक्रम गरेको हो ।

विधेयक पारित गर्न दबाब दिँदै कर्णालीका सांसद नरेश भण्डारी सडकमा उत्रिए

कर्णाली प्रदेश सरकारका पूर्व कानुन मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य नरेश भण्डारीले विभिन्न विधेयक पारित गराउन दबाब दिँदै सडकमा प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भण्डारीले संसदमा टेबल गरिएको विधेयक पारित गर्न सरकार अनिच्छुक देखिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।उनले शुक्रबार प्रदेशसभा अगाडि दबाब मुलक कार्यक्रमसमेत गरे । ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविष्कार विधेयक’ पारित ग