कर्णली : कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २६औँ बैठकबाट उक्त विधेयक पारित भएको हो ।कर्णाली प्रदेशभरका सरकारी कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम एवं प्रशिक्षण प्रवर्द्धनमा सहयोग पुर्याउन सरकारले यो विधेयक ल्याएको हो ।सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीलाई समग्रमा विधेयक पारितका ला