सुर्खेत- कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा विधेयक पारित गर्दै सकिएको छ । संघीयता कार्यान्वयनको सुरुवाती चरण भए पनि प्रदेश सभाले कानुन निर्माणमा संख्यात्मक रूपमा उल्लेखनीय उपलब्धि हासिल गरेको पाइएको छ । पाँच वर्षको अवधिमा प्रदेश सभाका दश वटा अधिवेशन अन्तर्गत दुई सय १५ वटा बैठक बसेका थिए ।
पहिलो कार्य...