घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले कास्कीको घान्द्रुकका पहिरो पीडितलाई राहतस्वरूप रु १५ लाख एक हजार ७७० नगद सहयोग गरेका छन् ।
घान्द्रुकका समाज हङकङका पूर्वअध्यक्ष चन्द्र गुरुङ, सचिव दीपक गुरुङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरुङले घान्द्रुकमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
घान्द्रुक समाज हङकङका अध्यक्ष दुर्गा गुरुङको नेतृत्वमा रु १२ लाख ९१ हजार ७७० र घान्द्रुक समाज बेलायतमा रु दुई लाख १० हजार सङ्कलन भएको कार्यक्रममा जानकारी गराइयो । गत असार १ ग...