अन्योलमा पाइपलाइन : फाइल छ महिनादेखि मन्त्रिपरिषद्‍मा

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन । मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको तर त्यहाँबाट केही निर्णय नभएको जनाएको छ । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले भनिन् “मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो स्वीकृत भएको छैन, स्वीकृति भएपछि क...

सम्बन्धित सामग्री

निःशुल्क डायलाइसिस सेन्टरको फाइल १७ महिनादेखि अलपत्र

स्वास्थ्य विभागका कर्मचारीले अनावश्यक दुःख दिएर फाइल अड्काइदिएपछि एमाले नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खुला पत्र लेख्दै समस्या समाधानका लागि अनुरोध गरेका छन् ।

पाँच महिनादेखि रोकियो सिमेन्ट उद्योगको खानी नवीकरण फाइल

सिमेन्ट उद्योगहरुले साउनमै खानी नवीकरणका लागि विभागमा निवेदन दिए पनि अहिलेसम्म पनि कसैको पनि नवीकरण भएको छैन ।

परीक्षणकालपछि अमेरिकामा एसाइलम आवेदन अनलाइनबाट दिनसकिने औपचारिक घोषणा

युएससीआईएसले अमेरिकामा युएससीआईएसमा फाइल गरिने एसाइलम आवेदनहरु अनलाइनबाट फाइल गर्न सकिने घोषणा गरेको छ । केही महिनादेखि एसाइलम आवेदन अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरेपनि यो केबल परीक्षणका रुपमा मात्र रहेको थियो, औपचारिक रुपमा घोषणा गरिएको भने थिएन । अब फर्म आई ५८९ अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरिएको हो । अनलाइन फाइलिङले आवेदकहरूलाई इलेक्ट्रोनिक […]

धितोपत्र बोर्डले साढे पाँच महिनापछि आज नेतृत्व पाउँदै

साढे पाँच महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सरकारले आज अध्यक्ष नियुक्त गर्दैछ । बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’ मा राखेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । मन्त्रिपरिषद् नियमित बैठकबाट बोर्ड अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले फाइल लैजान लागेको हो ।बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, अन्य आवेदकहरू रमेशकुमार हमाल, गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र खगेन्द्र कटुवालको नाम सिफारिस समितिले ‘सर्टलिष्ट’मा र

नेपाल इन्जिनियरिङ कलेजको २४ करोड ठगी गरेर सम्पत्ति शुद्धीकरण

छानबिन टुंगिएर आएको फाइल सरकारी वकिल कार्यालयमा सात महिनादेखि थन्कियो, मुद्दा चलाउन आनाकानी  भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन सञ्चालकहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुलेर ठगी गरेको २४ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको...

५ अर्ब राजस्व छलीको फाइल ३ महिनादेखि सरकारी वकिलको टेबुलमा

उच्च सरकारी वकिलको कार्यालय, पाटनले तीन महिनादेखि कुनै निर्णय नदिँदा विगो र जरिवाना गरी करिव पाँच अर्ब रुपैयाँ असुली हुनुपर्ने मागदावी गरिएको राजस्व छलीको अनुसन्धान टुंगोमा पुग्न सकेको छैन ।

हैरान छन् सचिवहरू !

प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैंले लिँदै आएकाले ती मन्त्रालयका सचिवहरू फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउन विवश छन् । मन्त्रालयले गर्ने कतिपय महत्वपूर्ण नीतिगत निर्णयको बारेमा निर्णय गराउन सचिवहरू प्रधानमन्त्रीकहाँ जानुपर्ने तर प्रधानमन्त्रीलाई भेट्न घण्टौँ कुर्नुपर्ने अवस्था आउँदा सचिवहरू हैरान हुने गरेका छन् । ‘कहिलेकाहीँ त पालो नपाएर त्यसै फर्कनुपर्ने अवस्था पनि छ, जसका कारण मन्त्रालयको काम पनि प्रभावित हुने गरेको छ,’ एक सचिवले भने । उनका अनुसार प्रधानमन्...