सिमकोट – नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य सेनाले गर्दै आएको छ। हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत सम्भार गर्नुपर्ने नियमानुसार सेनाले सडकको काम गर्दै आएको हो। नेपाली सेनाको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडकखण्डमा बर्खाको कारण भत्केको, पहिरोले अवरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दै आएको […]