हँसिया हथौडा चिह्नसहित चुनावमा जान प्रचण्ड र बाबुराम भट्टराई सहमत !

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उहाँहरू एउटै (हँसिया हथाैडा) चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार हुनुभएको हो । दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । यसबारेमा आ–आफ्नो दलमा छलफल गरेर निर्णय गर्ने सहमती भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष य...

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् । भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो […]

प्रचण्ड, बाबुराम भट्टराई र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज शुक्रवार भेटवार्ता भएको छ । सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो । भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी हुनुहुन्थ्यो ।  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे प्रत्यक्षतर्फको...

राष्ट्रपतिमा पहिलेपनि आकांक्षी थिइनँ र अहिलेपनि छैन : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला गोरखामा छन् । गोरखा–२ मा प्रतिनिधि सभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही क्षेत्रको प्रदेश ‘ख’ का उम्मेदवार फणीन्द्र देवकोटालाई भोट माग्न घरदैलो अभियानमा छन् । सोमबार बिहान पालुङ्टार नगरपालिका–१, खोप्लाङमा मतदातासँग घरदैलो गरिरहेको अवस्थामा डा. भट्राईसँग रातोपाटी संवाददाता शम्भु दंगालले गरेको संक्षिप्त कुराकानीःतपाईं

प्रचण्ड–बाबुरामको धार नै नेपालका लागि उपयुक्त : बाबुराम भट्टराई

४ कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र पछिल्लो समय प्रचण्ड–बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त भएको दाबी गरेका छन् । नेकपा एमालेतर्फ लक्षित गर्दै उनले अहिले प्रतिगमनको नेतृत्व गरिरहेको शक्तिले पुष्पलालले नेतृत्व गरेको धारभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी […]

डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित उम्मेदवारी दिन पुगे प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्कमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले आज आइतवार सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।उम्मेदवारी दर्ताका क्रममा प्रचण्डको साथमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

अचानक बाबुराम निवास किन पुगे प्रचण्ड?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भेट्न उनकाे निवास पुगेका छन् । शुक्रबार साँझ बाबुराम निवास टोखा पुगेका प्रचण्ड र बाबुरामबीच गम्भीर वैचारिक-राजनीतिक छलफल भएकाे बताइएकाे छ । पारिवारिक वातावरणमा केही रमाइलो भएकाे सुनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरूबीच ‘गम्भीर वैचारिक-राजनीतिक छलफल’ भएको छ जानकारी दिएका […]

प्रचण्ड र बाबुराम मिल्दा वैद्य के गर्दैछन् ?

१ भदौ, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई एउटै चिह्न लिएर आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागी हुने निश्चित भइसकेको छ । माओवादी सशस्त्र विद्रोहमा ‘टप थ्री’ भनेर चिनिने प्रचण्ड र बाबुरामका सहयात्री मोहन वैद्य किरण भने चुनाव बहिष्कारलाई निरन्तरता दिने तयारीमा छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापा चुनावलाई […]

बाबुराम भट्टराई पनि यही गठबन्धनमा हुनुहुन्छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्तराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् । आज राजधानीमा डा. भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा. भट्राईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन […] The post बाबुराम भट्टराई पनि यही गठबन्धनमा हुनुहुन्छः प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

किन पाेखरा आउँदैछन् प्रचण्ड-बाबुराम ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार पोखरा आउँदै छन् ।

केपी ओली नेपाली राजनीतिका क्यान्सर भएकाे नेकपाले बुझ्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई संसद् विघटन असंवैधानिक मात्र नभएर संविधानमाथिकाे आक्रमण पनि भएकाे बताएका छन् ।  नेकपा प्रचण्ड - नेपाल पक्षद्वारा आयाेजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुकाे अन्तरक्रियामा उनले व्यवस्था विरुद्धकाे षड्यन्त्रकाे मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाे बताए ।   भट्टराईले प्रधानमन्त्री ओली राजनीति क्यान्सर भएको भन्दै नेकपाले कित्ता स्पस्ट गर्नुपर्न बताए । उनले भने, " किन संयुक्त आन्दोलन हु