प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता

२३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भएको भेटमा दुई पार्टीबीचको एकता, यही पुस २६ गते सरकारलाई विश्वसको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको नेसपाका नेता गङ्गानारायण श्रेष्ठले जानकारी […]

प्रचण्ड र बाबुरामबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ। भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको […]

बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

२३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई […]

प्रचण्ड, बाबुराम भट्टराई र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज शुक्रवार भेटवार्ता भएको छ । सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो । भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी हुनुहुन्थ्यो ।  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे प्रत्यक्षतर्फको...

प्रचण्ड, बाबुराम र रामचन्द्रबिच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको…

प्रचण्ड–बाबुराम भेटवार्ता

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज बेलुकी भेटवार्ता भएको छ । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भइसकेको छैन । तर डा. भट्टराईले प्रचण्डसँग ‘गम्भीर वैचारिक–राजनीतिक’ छलफल भएको जानकारी दिएका छन् । प्रचण्डको सचिवालयका एक जना सदस्यले बाबुरामसँगको भेटघाट आगामी मंसिर ४ को प्रतिनिधि […]

प्रचण्ड-बाबुराम भेटवार्ता हुँदै

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पुन: भेटवार्ता हुने भएको छ। जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि भट्टराईले प्रचण्डसँग आज दोस्रो भेट गर्न लागेका हुन् । मंगलबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा उनीहरुबीच एक घण्टा छलफल भेटवार्ता भएको थियो। भट्टराईले नयाँ पार्टी खोल्ने या माओवादीमा समाहित […]

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न

काठमाडौं।प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न भएको छ।मनसुन निस्क्रिय हुँदा देशैभर गर्मी बढेको छ।दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ।बाराको पचरौता नगरपालिकाले स्वास्थ्य सेवा बन्द गरेको छ र स्पेनमातातो हावाका कारण ५१० जनाको मृत्यु भएको छ।

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।भेटवार्तामा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय जसपाभित्र चुलिएको विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको छ ।पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष भट्टराइले दाहालसँग गरेको भेट

प्रचण्ड र नेपाल पछि बाबुराम भट्टराईसँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । पूर्ववर्ती सरकारसँग गरिएको सम्झौताको स्वामित्वको लागि राजनीतिक भेटवार्ता गर्ने पार्टीको निर्णय कार्यान्वयनको लागि भन्दै विप्लवले भट्टराईसँग भेटवार्ता गरेका हुन् । विप्लवले बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहीवार नेकपा एमालेका नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । शुक्रवार भट्टराईसँगको भेटमा विप्लवले संसदीय व्यबस्था असफल भएकाले वैज्ञानिक समाजव...