केपी ओली नेपाली राजनीतिका क्यान्सर भएकाे नेकपाले बुझ्नुपर्छ : बाबुराम भट्टराई

 काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई संसद् विघटन असंवैधानिक मात्र नभएर संविधानमाथिकाे आक्रमण पनि भएकाे बताएका छन् ।  नेकपा प्रचण्ड - नेपाल पक्षद्वारा आयाेजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुकाे अन्तरक्रियामा उनले व्यवस्था विरुद्धकाे षड्यन्त्रकाे मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाे बताए ।   भट्टराईले प्रधानमन्त्री ओली राजनीति क्यान्सर भएको भन्दै नेकपाले कित्ता स्पस्ट गर्नुपर्न बताए । उनले भने, " किन संयुक्त आन्दोलन हु

सम्बन्धित सामग्री

कार्यविधि नबन्दै झलनाथ, बाबुराम र खिलराजले लिए गाडी सुविधा

कार्यविधि नबन्दै पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गृह मन्त्रालयबाट गाडी सुविधा लगिसकेका छन् । मन्त्रिपरिषदबाटै निर्णय गराएर यस्तो सुविधा दिइएको हो । खनालले गत वर्ष केपी ओली...

‘केपी ओली भूराजनीतिक भुमरीमा फस्दै हुनुहुन्छ’

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दुईचोटि बालुवाटार गए । पेटको अप्रेशनका लागि वीर अस्पतालमा भर्ना हुनुअघि बैशाख १४ गते पहिलोचोटि । र, अप्रेसन सफल भएलगत्तै बैशाख २८ गते दोस्रोचोटि । आखिर, ओलीसँग फराकिलो बैचारिक–राजनीतिक भिन्नता राख्ने डा. भट्टराई किन गए दुई–दुईचोटि बालुवाटार ?‘पूर्वप्रधानमन्त्री हुनुको नाताले मसँग भित्री–बाहिरी सूचना प्राप्त हुन्छ, मेरो ब्रह्मले पनि देख्छ&rsqu

नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भए : बाबुराम भट्टराई

काठमाडाैं : जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली फेरि पनि चतुर भएका बताएका छन्। आज साँझ एक ट्विट गर्दै भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको लेखेका छ्न्। सिद्धान्तहीनता, खुराफात,किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका उनको लेखाइ छ। अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने पनि उनले लेखका छन्। साथै उन

नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भए : डा. बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी ओली पुनः चतुर साबित भएको टिप्पणी ट्विटरमार्फत् गरेका छन्। “जनतालाई कोरोना आतङ्कबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ।सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएका छन्। अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ,” उनले लेखेका छन्।

ओलीविरुद्ध बहुमत जुटाउन यादव सक्रिय

जनता समाजवादी पार्टी (जसपा) भित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको पार्टी अध्यक्ष यादवले बताए।  ‘केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय हामीले गरेका छौं’, यादवले भने, ‘यस विषयमा पार्टीमा औपचारिक निर्णय गर्न बाँकी नै छ।’ स्रोतका अनुसार यादवले यस विषयमा बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालसँग पनि छलफल गरेका छन्। यादवलाई भेट्न...

बाबुराम-उपेन्द्रले लुम्बिनीमा टार्न सकेनन् एमाले-जसपा सहकार्य

६ वैशाख, काठमाडौं । सोमबार विहान लुम्बिनीका पाँच प्रदेशसभा सदस्य अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षलाई लाग्यो, ‘केपी ओली पक्षसँग गठबन्धनको खतरा टर्‍यो ।’ किनकी प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राई आफैं बुटवल पुगेर सरकारमा जाने तयारीमा रहेका साबिकको संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्यलाई मनाएका थिए । सोमबार विहान […]

प्रतिगमन तीब्र वेगमा अघि बढेको छ प्रतिवाद गर्न ढिलो नगरौं: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संवैधानिक अंग र आयोगहरुको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै भएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारले बुधबार गरेको संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति विरोध गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।बुधबार साँझ ट्वीट गर्दै भट्टराईले जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिधिसभा भंग गरेर शुरु भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र बेगमा अ