अचानक बाबुराम निवास किन पुगे प्रचण्ड?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भेट्न उनकाे निवास पुगेका छन् । शुक्रबार साँझ बाबुराम निवास टोखा पुगेका प्रचण्ड र बाबुरामबीच गम्भीर वैचारिक-राजनीतिक छलफल भएकाे बताइएकाे छ । पारिवारिक वातावरणमा केही रमाइलो भएकाे सुनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरूबीच ‘गम्भीर वैचारिक-राजनीतिक छलफल’ भएको छ जानकारी दिएका […]

सम्बन्धित सामग्री

गृहमन्त्री रवि पुल्चोकस्थित सरकारी निवास सरे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकस्थित सरकारी निवास सर्नुभएकाे छ । उहाँ बिहीवार सरकारी निवास सर्नुभएकाे हाे। सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुरक्षाकर्मीबाट सलामी लिएका छन् । उहाँ पाैष १० गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

देउवा बालुवाटारबाट निजी निवास सर्दै

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा भोलिपल्टै बालुवाटार निवासबाट बुढानीलकण्ठस्थित निजी निवास जान लागेका हुन् । बूढानीलकण्ठस्थित उनको निजी निवास मर्मत भइरहेको छ।

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास छाडे

२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् । श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि […]

बंकरयुक्त निवास

आफ्ना निवास, सवारी साधन र अन्य खर्चमै बजेट सक्ने हो भने आमनागरिकमा निराशाबाहेक अरू केही बाँकी रहने देखिँदैन। बंकरयुक्त निवास होइन, जनताको मनमा बस्ने नेतामात्र अमर हुन्छन्।...

शीतल निवास पुग्यो अध्यादेश

सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास पुगेको छ।

ओलीले आज बालुवाटार निवास छोड्दै

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दैछन् । उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन् । बालुवाटारबाट उनी निजी निवास बालकोट जानेछन् । एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले बताएका छन् । त्यसका लागि बालुवाटारमा […]

प्रचण्ड देउवा निवास बुढानीलकण्ठमा

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुठानीलकण्ठ पुगेका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भए लगत्तै उनी देउवा निवास पुगेका हुन्। कांग्रेसले विपक्षी गठबन्धनको सर्वदलीय बैठक आह्वान गरेको छ।

ओली देउवा निवास बुढानिलकण्ठ पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । ओली केहीबेर अगाडि मात्र देउवा निवास पुगेका हुन् । उनी एमालेका केही नेतासहित त्यहाँ पुगेको छन् । अहिले उनीहरु बिच छलफल जारी छ ।