सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने नासु प्रहरीको फन्दामा

सिरहा – सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी नायब सुब्बा (नासु) पक्राउ परेका हुन्। सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा  नासु बासुदेव महतो पक्राउ परेका हुन्। सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य […]