चितवनमा पत्रकारमाथि कुटपिटको आरोपमा सात कर्मचारी पक्राउ

चितवन । राष्ट्रिय समाचार समिति (रासस)का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए । कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर,...

सम्बन्धित सामग्री

रकम हिनामिना आरोपमा नोबेल अस्पतालका ३ कर्मचारी पक्राउ

रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।...

खल्ती वालेटका दुई कर्मचारी पक्राउ

कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको...

ग्लोबल ओरियन्स नेपालका आठ कर्मचारी पक्राउ

उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरले ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

ग्लोबल ओरियन्स नेपालका आठ कर्मचारी पक्राउ

उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरले ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

पत्रकार आचार्यमाथि कुटपिटको आरोपमा ७ जना पक्राउ

राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधर

पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ

पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्।...

लाखौं रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ

बचत कर्ताको लाखौं रूपैयाँ हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट शुक्रबार पक्राउ गरेको छ।...

दिदी बलात्कारको आरोपमा बैंकका कर्मचारी पक्राउ

केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ ।

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

सुर्खेत । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।  मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गर

एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

आधिकारिक जग्गा धनीको बिना अनुमतिमा बिना नै अर्काको नाममा जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतका एक जना कर्मचारी पक्राउ परेका छन् ।  सुर्खेतको वीरेन्द्रनगर– ६ मा सौगात रावतको नाममा रहेको...