कर्मचारीमाथि दुर्व्यहार गरेको आरोपमा जनमत पार्टीका १० जना कार्यकर्ता पक्राउ

जनकपुरधाम । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा जनमत पार्टीका १० जना कार्यकर्ता पक्राउ परेका छन् । खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई दुर्व्यवहार गरेको आरोपमा डा. सिके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका छन् । उनीहरू अहिले कार्यालय अगाडि धर्नामा...