कांग्रेस गुटको प्रभाव गठबन्धनमा

कांग्रेसभित्र गठबन्धन दलसँग चुनावी तालमेल गर्ने विषयमा फरक मत छ। संस्थापन पक्षअर्थात प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष चुनावी तालमेल गर्ने निर्णयको बचाउमा छ भने शेखर कोइरालाअर्थात संस्थापन इतर समूह उक्त निर्णयको विपक्षमा छ। यसले नेपाली कांग्रेसभित्र पुनः...

सम्बन्धित सामग्री

लोसपासँग तालमेलको एमाले मोडालिटीः क्षेत्रीय गठबन्धन गर्ने, ठाउँ हेरेर सघाउने

सत्ता गठबन्धनमा ठाउँ पाउन समस्या भएपछि लोसपाले प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी सहकार्य गर्ने भएको छ । एमालेले पनि मधेस प्रदेशमा आफ्नो प्रभाव बढाउन लोसपालको सहयोग लिने रणनीति बनाएको छ

जनकपुरमा गठबन्धनमा गडबड

जनकपुरधाम । ५ दलीय गठवन्धन बनाएर स्थानिय निकायमा होमिएको घोषणा गरेपछि पनि जनकपुरधाममा त्यसको प्रभाव खासै देखिएको छैन । ५ दलीय गठवन्धन मध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको जनकपुरधाममा प्रभाव रहेको छ । तीनटै पार्टीले वडामा छुट्टा छुट्टै उम्मेदवार उठाएका छन् भने मेयरमा जसपा र उपमेयरमा कांग्रेसले मात्रै उम्मेदवारी दिएको छ । […] The post जनकपुरमा गठबन्धनमा गडबड appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थतन्त्रलाई दूघटनातर्फ जान नदिन गठबन्धनमा छलफल जारी : प्रचण्ड

चैत १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रलाई दूर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजी तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको बताए । उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताए । उनले भने, ‘अहिले तरलताको अभाव, विज्ञान, प्रविधिको प्रयोग गरेर हुने गरेका थुप्रैखालका विचलनहरु त्यसको प्रभाव, अन्तरराष्ट्रिय परिस्थितिमा आएको हेरफेरको प्रभाव, हाम्रै नीतिमा कमि, कमजोरीका कारणले पैदा भएका समस्याको प्रभाव, यो सबै प्रभावहरुको गम्भिर आत्मसमिक्षा गरेर नेपालको अर्थतन्त्रलाई दूर्घटनातिर जानबाट जोगाउने दायित्व हामी राजनीतिक नेतृत्व र सबै नीजि, सार्वजनिक क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको, संघसंस्थाहरुको दायित्व हुन आएको छ । यस विषयमा हामीले गम्भिर चर्चा गठबन्धन भित्र पनि गर्‍यौँ ।’ उनले भने, ‘मैले प्रधानमन्त्रीजीलाई यो विषयमा एउटा बृहत्तर छलफल आयोजना गरेर समिक्षा गर्न जरुरी छ र एउटा साझा निष्कर्ष निकालेर अर्थतन्त्रलाई दुर्घटनातिर जान बाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमती पनि भएको छ । र हामीले छिट्टै त्यस्तो बैठकको आयोजना गर्ने र व्यापक विचार, विमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ । गम्भिर रुपले छलफल गरिएन र यसलाई नियन्त्रण गर्ने उपायहरु अवलम्वन गरिएन भने भोली अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने साँचो कुरा हो । र राजनीतिक गठबन्धनको तर्फबाट मैले भन्नुपर्दा त्यो समस्याको समाधान गर्ने पहल शुुरु भइसकेको छ । उपाय निकाल्छौँ र यो स्थितिलाई हामी सम्हाल्छौं ।’ अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने पनि बताए ।

सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेल गर्नुपर्छ : रमेश लेखक

नेपाली काँग्रेसका नेता रमेश लेखकले सत्ता गठबन्धनमा प्रभाव नपर्ने केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने बताएका छन् । साेमबारकाे केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेलबारे निर्णय लिनुपर्ने बताएका हुन् । उनले भने, "हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरी पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ ।" काँग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्ने उनेका भनाइ छ । तर गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको

एमसिसीबारे गठबन्धनमा भएका प्रयास सकारात्मक : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एमसिसी विषय एक प्रभाव अनेक बनेर आएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले यसको प्रभाबको बिषयलाई लिएर देश नै विभाजित बन्न पुगेको उनले बताए। ‘बहुपक्षीय...

राजनीतिक अनिर्णयको प्रभाव प्रशासनमा : सचिव थन्क्याएर मन्त्रालय खाली !

काठमाडौँ । सरकार परिवर्तनको प्रभाव प्रशासनिक क्षेत्रमा पनि देखिएको छ । सत्ता गठबन्धनमा भागबन्डाका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन भने अर्कोतर्फ विभिन्न महत्त्वपूर्ण मन्त्रालय नै सचिव विहीन अवस्थामा छन् । रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण मन्त्रालयमा सचिव पद खाली छ । रक्षा मन्त्रालय अहिले […]

काठमाडौंको जसपा विवाद : गण्डकीमा प्रभाव

पोखरा। जसपामा भएको दुुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये आधिकारीक भन्ने विवाद चलिरहेको छ। यसैको असर गण्डकी प्रदेशमा पनि सरेको छ। जसपाका दुई सांसद विपक्षी गठबन्धनमा रहेपनि गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दाबी गरेका हुन्। जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कार्वाही गरेको पत्रसमेत पेश गरेको बताइएको छ।