अफगान राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर काबुलबाट भागेको रुसको दाबी

एजेन्सी– रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानी हेलिकोप्टर भरी पैसा भरेर राजधानी काबुलबाट भागेको दाबी गरेको छ । काबुलस्थित रुसी दूतावासले भने प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले कार र हेलिकोप्टरमा पैसा भरेर निस्किएको जनाएको हो । समाचार संस्था आरआईएलाई उदृत गर्दै द इन्डियन एक्सप्रेसले पनि घानीले पैसा नअटेपछि केही छाडेर गएको जनाएको छ । तालिबानले काबुल […]

सम्बन्धित सामग्री

अफगान राष्ट्रपति घानी यूएईको शरणमा

काठमाडौँ- तालिबानले देश कब्जा गरेपछि भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) को शरणमा पुगेका छन् । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ । गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उनी देश छाडेर भागेका थिए ।

अफगान राष्ट्रपति भागेर कहाँ गए?

प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ गनी ताजिकिस्तान भागेका छन्। अलजजीराको रिपोर्ट अनुसार घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानि ताशकंद गएका छन्।...

रक्तपान रोक्न देश छाडेँ : अफगान राष्ट्रपति घानी

काठमाडौँ- तालिबान राजधानी काबुल प्रवेश गरेपछि देश छाडेका भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले रक्तपात रोक्न देश छाड्ने कठिन निर्णयमा पुगेको बताएका छन् । आफ्ना नागरिकलाई फेसबुकमा सम्बोधन गर्दै घानीले लेखेका छन्, ‘राजधानी (काबुल) छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’ आफूले देश नछाडेको भए काबुलमा तालिबानसँग झडप हुने र लाखौं […]

देश छाडेका अफगान राष्ट्रपति घानी ताजकिस्तान लागेका हुन् ?

काठमाडौँ - विद्रोही समूह तालिबान राजधानी काबुल प्रवेश गरेपछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी ताजकिस्तान लागेका बताइएको छ । अलजजीराका अनुसार घानी ताजकिस्तानका लागि काबुलबाट उडेको दाबी गरेको छ । अफगानी राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्बदुल्लाह अब्बदुल्लाहले घानी देश छाडेर ताजकिस्तानका लागि उडेको बता…

अफगान राष्ट्रपति घानीले देश छाडे, तालिबान काबुलमा

शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबानसँग वार्ता भइरहेकै बेला अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। राष्ट्रिय मेलमिलाप उच्च परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै घानीले देश छाडेको पुष्टि गरेका हुन्। घानी ताजिकिस्तानतर्फ गएको बताइएको छ। यसअघि शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र सरकारबीच वार्ता भइरहेको बताइएको थियो। यसैबीच, सरकारसँग सत्ता हस्तान्तरणका लागि […]

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन्। राष्ट्रपति अशरफ घानी ताजकिस्तानतर्फ लागेको बिबिसीले जनाएको छ।सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि घानीले देश छाडेका हुन्।तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेको बिबिसीले जनाएको छ। आइतबार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः "काबुलमा फाट्ट

नेटोसहितका अमेरिकी प्रतिनिधिसँग छलफल गर्दै अफगान राष्ट्रपति घानी

तालिवान लडाकुले राजधानी काबुललाई चारैतिरबाट घेरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको मनस्थितीमा पुगेका राष्ट्रपति असरफ घानी अहिले नेटोसहितका अमेरिकी प्रतिनिधीसँग छलफलमा व्यस्त रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। तालिवानले आइतबार बिहानै देशको प्रमुख प्रशासकीय केन्द्र काबुललाई चारैतिरबाट घेरा हालिसकेको थियो। तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरण भए काबुलमा आक्रमण नहुने बताइरहेको छ। देशका सम्पूर्ण सिमाहरु तालिबानले पकडमा लिएपछि […]

अफगान राष्ट्रपति घानी शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार भएका छन्। तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार भएका हुन्। तालिवानी लडाकु राजधानी काबुल सहरभित्र पस्न थालेका छन्। तालिवान प्रतिनिधिसँगको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन राजी भएका हुन्। अन्तरिम गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले काबुलमा हमला नहुने बताउँदै […]

अफगान राष्ट्रपति घानी तुर्कमेनिस्तानको भ्रमणमा :: Pahilopost.com

काबुलः अफगानिस्तानका राष्ट्रपति असरफ घानी छिमेकी देश तुर्कमेनिस्तानको भ्रमणमा गएका छन्। एकदिने औपचारिक भ्रमणमा निस्कएका राष्ट्रपति घानीले तुर्कमेनिस्तानको सहर अस्गाबाटमा समकक्षीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनी तुर्कमेनिस्तानको राजधानी अस्गाबाटमा आयोजना गरिएको पाँचौ एसियन इन्डोर गेम २०१७ को उद्घाटन समारोहमा सहभागी हुनेछन्।भ्रमणका क्रममा