काठमाडौँ- तालिबान राजधानी काबुल प्रवेश गरेपछि देश छाडेका भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले रक्तपात रोक्न देश छाड्ने कठिन निर्णयमा पुगेको बताएका छन् । आफ्ना नागरिकलाई फेसबुकमा सम्बोधन गर्दै घानीले लेखेका छन्, ‘राजधानी (काबुल) छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’ आफूले देश नछाडेको भए काबुलमा तालिबानसँग झडप हुने र लाखौं […]