कोरोना संक्रमित वृद्धको मृत्यु

कैलाली : धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको मृत्यु भएको हो। धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत उनको आइतवार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार उनी कडा खाले निमोनिया र स्वास प्रस्वासबाट ग्रसित…

सम्बन्धित सामग्री

रौतहटका कोरोना संक्रमित पुरूषको वीरगञ्जमा मृत्यु

१७ माघ, वीरगञ्ज । रौतहटको एक जना कोरोना संक्रमित पुरूषको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा रौतहट राजपुर नगरपालिका-१ निवासी ७७ वर्षीय वृद्धको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि माघ ११ गते …

पर्सामा एक कोरोना संक्रमित वृद्धको मृत्यु

पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाए । स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई वैशाख १६ गते  परिवारजनले अस्पतालमा भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको डा. दासले बताए । उनले अर्को दिन आरटी-पिसिआर प्रविधि म

काठमाडौंबाट लगिएका कोरोना संक्रमितको झापामा मृत्यु

काठमाडौं। झापाका एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। उनलाई ६ दिनअघि काठमाडौंको ह्याम्स अस्पतालबाट झापाको बीएण्डसी अस्पताल लगिएको थियो। मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–८ का ७० वर्षीय वृद्ध छन्। उनको सोमबार साँझ मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन्।

कोरोना संक्रमणबाट धुलिखेलका ८२ वर्षीय वृद्धको मृत्यु

काभ्रे : काभ्रेमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले बुधबार राति धुलिखेल नगरपालिकाका ८२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिएका छन्। बुधबार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुरुषलाई धुलिखेल अस्पताल भर्ना भएका थिए। निमोनिया र उच्च रक्तचापबाट पीडित उनको बुधबार राति उपचार क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार उनलाई आकस्मिक कक्षबाट आइसियु कक्षमा सारेर थप उपचार गर्दै गर्दा

कोरोनाबाट हेटौंडा र वीरगञ्जमा २ जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौंडामा कोरोना संक्रमणबाट बुधवार १ वृद्धको मृत्यु भएको छ ।कोरोना पृष्टि भएको हेटौंडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बता...

हेटौंडामा कोरोना संक्रमित एक वृद्धको मृत्यु

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ का ७४ वर्षीय वृद्ध रहेका छन् ।उनलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज विहान आफ्नै निवासमा मृत्यु भएका हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले रातोपाटीलाई बताए ।उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको चौलागाईंले बताए ।पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण

बाँकेमा कोरोना संक्रमित वृद्धको मृत्यु

२० पुस, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या …

झापाका कोरोना संक्रमित वृद्धको मृत्यु

दमक (झापा) : कोरोना संक्रमण देखिएका कमल गाउँपालिका–३ का एक वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार बिहान सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए। ८३ वर्षीय ती वृद्धका दुवै मिर्गौला फेल भएको र लामो समयदेखि उपचारका क्रममा रहे...