मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ का ७४ वर्षीय वृद्ध रहेका छन् ।उनलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज विहान आफ्नै निवासमा मृत्यु भएका हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले रातोपाटीलाई बताए ।उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको चौलागाईंले बताए ।पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण