अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा प्रदर्शन
सिनामंगलस्थित केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मंगलबार प्रदर्शन गरेका हुन।
सिनामंगलस्थित केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मंगलबार प्रदर्शन गरेका हुन।
काठमाडौं : चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएका छन्। काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।मृतककी श्रीमती सुशीला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो। उनीहरूले ‘सरकार पीडितलाई
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ । काठमाडौँ महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीबिरुद्ध आन्दोलनमा उत्रिएका हुन् । मृतककी श्रीमती सुशीला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरूले ‘सरकार पीडितलाई
काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)विरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। स्थानीयले आज केहीबेर बाटो नै बन्द गरेर अस्पतालविरुद्ध आन्दोलन गरेका थिए।
गत आइतवार चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका हुन्। स्थानीयले गत सोमवारदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। उनीहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका…
वीरगञ्ज – उपचारको क्रममा डाक्टरले लापरबाही गरेको भन्दै मृतकका आफन्तले वीरगञ्ज हेल्थ केयर अस्पतालका चिकित्सकविरुद्ध प्रदर्शन गरेका छन्। पर्साको छिपहरमाइ गाउँपालिका–२ चेरगाँहाका ३२ वर्षीय फिरोज मियाँ अन्सारीको वीरगञ्ज हेल्थ केयर अस्पतालका डा.आशिफ अन्सारीले उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै आफन्तले सोमबार प्रदर्शन गरेका हुन्। उनीहरुले डा. अन्सारीलाई कारबाहीको माग गर्दै वीरगञ्जमा विरोध र्यालीसमेत निकालेका […]
काठमाडौं बसुन्धरास्थित चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका ७० वर्षीय सुरज ढुंगानाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालविरूद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् । सुरज पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । चिकित्सकको लापरबाहीका कारण सुरजको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले नाराबाजी गरेका हुन् । अस्पतालमा तनाव सृजना भएपछि शनिबार साँझ प्रहरी, अस्पताल र मृतकका आफन्तबीच सहमतिको प्रयास भएको जिल्ला प्रहरी परिसर का
११ असार, काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई […]
कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको आज (शनिबार) बिहान अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि आफन्तले अस्पतालमा अगाडि प्रदर्शन गरेकाछन् । भीड तितरवितर गर्न अश्रु ग्यास समेत प्रयोग गरेको इलाका […]
राजविराज- उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पतालमा बिरामीका आफन्तले प्रदर्शन गरेका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ४० वर्षीय सहदेव सदाको...