सिनामंगलस्थित केएमसी अस्पतालविरुद्ध बाटो बन्द गरेरै स्थानीयवासीले गरे आन्दोलन

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)विरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। स्थानीयले आज केहीबेर बाटो नै बन्द गरेर अस्पतालविरुद्ध आन्दोलन गरेका थिए। गत आइतवार चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका हुन्। स्थानीयले गत सोमवारदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। उनीहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका…