चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारको प्रदर्शन

वीरगञ्ज – उपचारको क्रममा डाक्टरले लापरबाही गरेको भन्दै मृतकका आफन्तले वीरगञ्ज हेल्थ केयर अस्पतालका चिकित्सकविरुद्ध प्रदर्शन गरेका छन्। पर्साको छिपहरमाइ गाउँपालिका–२ चेरगाँहाका ३२ वर्षीय फिरोज मियाँ अन्सारीको वीरगञ्ज हेल्थ केयर अस्पतालका डा.आशिफ अन्सारीले उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै आफन्तले सोमबार प्रदर्शन गरेका हुन्। उनीहरुले डा. अन्सारीलाई कारबाहीको माग गर्दै वीरगञ्जमा विरोध र्‍यालीसमेत निकालेका […]

सम्बन्धित सामग्री

मृतकका आफन्तद्वारा अस्पतालमा प्रदर्शन

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएपछि बर्दिबास असपताल तनावपूर्ण बनेको छ । चिकित्सक ढिलो गरी आएको र आए पनि उपचारमा लापरबाही गरेका कारण बर्दिबास–१४ का ३७ वर्षीय बिरामी उमेशकुमार महतोको मृत्यु भएको पीडित पक्षको आरोप छ ।