म्यानमारमा व्यापक सैनिक दमन, ८९ प्रदर्शनकारीको मृत्यु

शनिबार नै त्यहाँ ‘नेसनल आम्र्ड फोर्सेज डे’ परेको थियो। सैनिक ‘कु’ को चर्को विरोध भइरहेका बेला सेनाले पनि व्यापक दमन गरेपछि उक्त संख्यामा प्रदर्शनकारीको मृत्यु भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि छन्।

सम्बन्धित सामग्री

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर ७ जनाको मृत्यु

सुडानमा गत बर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो । प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार […]

सुडानी सेनाले प्रदर्शनकारीमाथि गोली चलायो, ७ जनाको मृत्यु

९ कात्तिक, काठमाडौं । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिमा सात प्रदर्शनकारीको ज्यान गएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् । सैनिक ‘कु’को विरोध गर्दै […]

म्यान्मारमा सैनिक दमन : थप ८० प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा पछिल्लो हिंसामा परी ८० जनाको मृत्यु भएको छ। त्यहाँको सैनिक कु विरुद्ध प्रदर्शनमा उत्रिएकाहरु सैनिक हिंसामा मारिएका हुन्। यङ्गुन नजिकैको बागो शहरमा भएको उक्त हिंसामा थप प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने आँकलन गरिएको छ। किनकि त्यहाँको सैनिक सरकारले कहिले पनि हिंसामा मारिएका मानिसहरुको यकिन विवरण उपलब्ध नगराएको अन्तर्राष्ट्रिय सञ्चार…

म्यान्मारमा ७ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा सैनिक ‘कु’ को विरोधमा गरिएका प्रदर्शनका क्रममा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बुधबार गरिएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर उनीहरुको ज्यान गएको हो ।

म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शन : एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा सैनिक कुविरुद्को प्रदर्शनमा ३८ जना मानिसहरु मारिएका छन्। बुधवार भएको यो घटना अहिलेसम्मकै भयावह भएको बताइएको छ। गत माघ १९ गते सेनाले सत्ता हातमा लिए यता म्यानमारमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ। त्यसक्रममा ५० जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये बुधवार एकै दिन ३८ जनाको मारिएका हुन्। म्यान्मारका लागि राष्ट्रसङ्घीय…

म्यानमारमा सेनाले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार १८ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ। सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी गोली चलाएको जनाएको छ।

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

९ फागुन, काठमाडौं । म्यानमारमा सैनिक 'कू'को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि …