म्यानमारमा दिउँसो सय बढीको नरसंहार, राती सैनिक कमाण्डरहरुको भव्य पाटी !

काठमाडौं । शनिबार म्यानमारका सेनाले प्रदर्शनकारीहरूमाथि हिंस्रक दमन गरेको छ । सेना र प्रदर्शनकारीबीच भएको झडपमा परेर ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गर्दा एकैदिन त्यतिधेरै प्रदर्शनकारीहरूको मृत्यु भएको हो ।म्यानमारको सेनाको उक्त हिंस्रक दमनको विश्वव्यापी रुपमा क...

सम्बन्धित सामग्री

पुनःनिर्माण पर्खिइरहेको सोह्रखुट्टे पाटी

ललितपुर : ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित ऐतिहासिक सोह्रखुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ। २०७२ सालमा भूकम्पले क्षति गरेका धेरै सम्पदा पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन। काठमाडौँ उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र खुट्टा भएका पाटी छैनन्। इतिहासकारहरुका अनुसार सोह्र खुट्टा भएकाले सोह्रखुट्टे पाटी भनिएको हो। ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको सोह्रखुट्टे पाटीको अहिले एउटा खम्बा अर्थात् खुट्टा भूकम्पले क्षति गरेको थियो। पाटी प्रयोगविहीन छ। रात

मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना

काठमाडौं । मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना भएको छ । मध्यपुर थिमि निवासी राजमान र तेजमाया बाडेको सहयोगमा ७ फुटे दिपंकर बुद्ध स्थापना भएको हो । पाटी विहारमा स्थापना गरिएको दिपंकर बुद्ध काठमाडौंस्थित स्वयम्भू महाचैत्यको पश्चिम दिशामा अवस्थित सातौं शताब्दीमा निर्माण भएको दिपंकर बुद्धको प्रतिमूर्ति हो । दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार […]

कमलामाई मन्दिर परिसरका पाटी-पौवा जीर्ण

सिन्धुली । सिन्धुलीमा रहेकाे कमलामाई मन्दिरको परिसरका पाटी-पौवाहरू अत्यन्त जीर्ण भएका छन् । जसले गर्दा पूजारीहरू तथा भक्तजनहरूलाई बास बस्नका लागि समस्या भएको हाे । साेही मन्दिरकाे हातामा भएका २ वटा पाटीहरू मध्धे एउटा अत्यन्त जीर्ण भएकाे छ । अर्को वर्षायाममा पानी चुहिएका कारण बास बस्न नहुने भएको छ । साेही पाटी पौवाहरुको मर्मत तथा […]

विवाह अगाडि राजले दिए ब्याचलर पाटी

हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिदैछन् । उनले मोडल सुनिसा बजगाइसँग विवाह गर्न लागेका हुन् । राज र सुनिशाको विवाह समारोह ७ असारमा आयोजना हुँदैछ ।  विवाह अगाडि राज र सुनिशाले ब्याचलर पाटी समेत दिएका छन् । उनीहरुले मंगलबार ठमेलको भिआइपी लन्चमा ब्याचलर पार्टी दिएका हुन् ।ब्याचलर पार्टीमा दुबै नजिकका साथीहरुको सहभागिता रहेको थियो । बाल कलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स

गाउँघरमा पाटी–पौवा हराउँदै

लमजुङ – आवतजावतका लागि सडक सुविधा । खान, बस्नका लागि होटल, रेष्टुरेण्टकाे व्यवस्था हुँदैन थियाे विगतमा । त्यसैले पनि बटुवा, तीर्थयात्रीहरुको सहजताका लागि बाटो छेउछाउ पाटी–पौवा बनाइएका हुन्थे ।  दुई दशक अघि पाटी, पौवाको उपयोग र महत्व बेग्लै रहेको लमजुङ सुन्दरबजार नगरपालिका– ९, भोटेओडारका नारायणबहादुर कुँवर स्मरण गर्नुहुन्छ । ‘पहिले अहिलेझैँ सडक सुविधा थिएन । गास र बासका लागि होटल थिएनन् । बाटोका छेउछाउमा घरहरु पनि खासै हुन्थेनन्,’ कुँवर भन्नुहुन्छ, ‘त्यसैल...

लागत स्टिमेट ३७ लाख, पाटी बन्यो २४ लाखमा

भक्तपुर- भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको एउटा सार्वजनिक पाटीको पुनर्निर्माण सम्पन्न भएको छ । नगरको बाराहीस्थित हनुमान (भुजू) पाटीको पुनर्निर्माण सम्पन्न भएको हो । पाटीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार उद्घाटन गरे । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनर्निर्माण भएको हो । यसअघि पाटी पुनर्निर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी […]

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोकर्ण पाटी पुनःनिर्माणको पर्खाइमा

काठमाडौं, २८ पुस । छ वर्षअघिको भूकम्पले जीर्ण बनेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक गोकर्ण पाटी । पाटीमा साविकको गोकर्ण गाउँ विकास समितिको कार्यालय राखिएको थियो । भवन जीर्ण बनेपछि स्थानीय सरकारले यसको पुनःनिर्माणमा वेवास्ता गरेको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि मूल सडकको यो पाटी जीर्ण हुँदा भत्कने त्रासमा जोखिमसमेत बढेको छ […]

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पाटी पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् । २०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पाटीको निर्माणकार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ । ८९ लाख ५५ हजार लागत अनुमान गरिएको पाटी पुनर्निर्माणको काम […]

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु [भिडियाे]

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।